काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

सशस्त्र

Auto Added by WPeMatico

unnamed 1
विशेष, सशस्त्र

सशस्त्रका ७ डीआईजीको सरुवा, ७ को पदस्थापन, को कहाँ ?



News Summary

Generated by OK AI. Editorially reviewed.

  • गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षकको सरुवा र सात जनाको पदस्थापन गरेको छ ।
  • सरुवा र पदस्थापन गरिएका डीआईजीहरूलाई विभिन्न बाहिनी, विभाग, ब्युरो तथा कलेजहरूमा जिम्मेवारी तोकिएको छ ।

२१ जेठ, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ ।

बिहीबार सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले यसबारे जानकारी गराएको हो ।

जसअनुसार,  विष्णुप्रसाद भट्ट, दीपक अधिकारी, कृष्णराज पाठक, दीपेन्द्र शाह, कृष्ण ढकाल, दीपेन्द्र कुँवर र सुरेशकुमार श्रेष्ठलाई सरुवा गरिएको हो ।

भट्ट नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, अधिकारी नम्बर ५ विन्ध्यवासिनी मुख्यालय महोत्तरी, पाठक नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा भएका छन् भने शाह इन्टेलिजेन्स ब्युरो, ढकाल कार्य विभाग, कुँवर मानवस्रोत विभाग र श्रेष्ठ सीमा सुरक्षा विभागमा सरुवा भएका छन् ।

दिगविजय सुवेदी नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, किरण बस्नेत नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, प्रविण कँडेललाई नम्बर ४ मुक्तिनाथ बहिनी मुख्यालय कास्की, राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
प्रमुख समाचार (Home), प्रहरी, सशस्त्र

सिंहदरबार छिर्ने सशस्त्रको विवरण पठाउन हल्चोकले प्रहरी हेड क्वाटरलाई लेख्यो पत्र

दैनिक रुपमा सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीको विवरण पठाउन प्रहरी प्रधान कार्यालय नक्साललाई सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकले पत्राचार गरेको छ ।
unnamed 1
डीआईजी, मेन स्टोरी, सशस्त्र

सशस्त्र डीआईजी बढुवा : दाबेदारलाई गरेका कामको सूची पठाउन सर्कुलर

डीआईजी बढुवा दाबेदारहरूलाई आफूले गरेका कामबारे प्रस्तुति र भावी दिनको कार्ययोजनासहितको प्रस्तुतिका लागिसमेत तयार रहन भनिएको छ ।
unnamed 1
डीआईजी, राष्ट्रिय समाचार, सशस्त्र

सशस्त्रमा ७ डीआईजी पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

लामो समय बढुवा रोकिँदा डीआईजीले कमाण्ड गर्ने कार्यालयहरू एसएसपीको भरमा चल्नुपर्ने अवस्था छ ।
unnamed 1
राष्ट्रिय समाचार, सशस्त्र

सशस्त्रले पनि पठायो एसपी मुनिका सबैलाई बर्दीसहित तयारी अवस्थामा बस्न सर्कुलर

हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबैलाई अनिवार्य रुपमा उपस्थित हुन सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।
Scroll to Top