काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

फरार कैदी

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), फरार कैदी, बलात्कारपछि हत्या

बलात्कारपछि हत्या मुद्दाका फरार कैदी पक्राउ

कास्की कारागारबाट भदौ २४ गतेको घटनामा फरार भएका बागलुङ गलकोट नगरपालिका–९ घरभई नवलपरासीको गैंडाकोट नगरपालिका–१२ बस्ने ३१ वर्षीय सञ्जय बिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
Scroll to Top