काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

सांसद

Auto Added by WPeMatico

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार
मन्त्री, राष्ट्रिय समाचार, रास्वपा, सांसद

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सांसदहरूले स्वकीय सचिव पाउने, प्रक्रिया अघि बढाइयो
मेन स्टोरी, सांसद, स्वकीय सचिव

सांसदहरूले स्वकीय सचिव पाउने, प्रक्रिया अघि बढाइयो

१ वैशाख, काठमाडौं । सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाएको छ । सोमबार संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि […]
सांसदहरू, स्वकीय सचिव माग्न नधकाउनुहोस्
एस्प्रेसो, पीए, राष्ट्रिय समाचार, सांसद, सिफारिस, स्वकीय सचिव

सांसदहरू, स्वकीय सचिव माग्न नधकाउनुहोस्

सांसदहरूलाई निरीह होइन, प्रभावकारी बनाउने हो भने स्वकीय सचिव राख्ने प्रणाली ब्युँताउनुको विकल्प छैन। स्वकीयका नाममा विगतमा देखिएका विकृति निमिट्यान्न पार्न भने भरपर्दो प्रणाली बनाउनुपर्छ।
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, सांसद

सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

२७ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । ‘आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने । आफूहरू […]
ओलीबारे रास्वपाका यादवको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
एमाले, प्रमुख समाचार (Home), रास्वपा, सांसद

ओलीबारे रास्वपाका यादवको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीबारे रास्वपाका सांसदले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।
संसद्‌मा तटस्थ सभामुख र बलियो प्रतिपक्षको खोजी
राष्ट्रिय समाचार, सभामुख, संसद, सांसद

संसद्‌मा तटस्थ सभामुख र बलियो प्रतिपक्षको खोजी

सोमबार संसद्को विशेष समयमा बीपी कोइरालादेखि बेलायती राजासम्मका दृष्टान्त दिएर सभामुख र सरकारलाई सचेत गराइयो। सत्ता पक्षकै सांसद मनिष झाले पनि सभामुखलाई बधाई दिँदै भने, ‘यसअघिका सदन खुमलटार, बालुवाटार र बालकोटको बन्दी भएर बस्यो। सङ्ख्या मात्र गनियो, सिद्धान्त कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ।’
सांसदका स्वकीय सचिव ब्युँताउनेबारे सर्वदलीय बैठकमा छलफल
प्रमुख समाचार (Home), सर्वदलीय बैठक, सांसद, स्वकीय सचिव

सांसदका स्वकीय सचिव ब्युँताउनेबारे सर्वदलीय बैठकमा छलफल

अघिल्लो सरकारले संघीय संसद्‍का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर सांसदका स्वकीय सचिवको सुविधा खोसेको थियो ।
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
राष्ट्रिय समाचार, रास्वपा, सांसद

विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी

‘सांसद भनेको भविष्यको मन्त्रीसमेत हो । उसको लागि ट्रेनिङ पनि हुन्छ,’ रास्वपा प्रवक्ता मनिष झाले भने ।
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
प्रधानमन्त्री, बालेन शाह, मेन स्टोरी, सांसद

सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

‘आज समय पुगेसम्म समूहमा छलफल गर्ने, नभ्याइएका सांसदहरूसँग फेरि अर्को दिन उहाँ (प्रधानमन्त्री) ले छलफल गर्नुहुनेछ,’ सचिवालयका एक सदस्यले भने ।
‘चुनाव जितेपछि शहरमै हराउँछन् भन्ने गुनासो चिर्छु, जेनजी भावना बोक्छु’
मनिष खनाल, राष्ट्रिय समाचार, संसद्‌मा नयाँ, सांसद

‘चुनाव जितेपछि शहरमै हराउँछन् भन्ने गुनासो चिर्छु, जेनजी भावना बोक्छु’

सरकारको सय दिने कार्ययोजना र जेनजीसँगको १० बुँदे सम्झौताको मर्मलाई कार्यान्वयन गर्न सदनमा खबरदारी र सहयोग दुवै गर्ने २६ वर्षीय मनिष खनालको प्रतिबद्धता छ ।
Scroll to Top