बिहीबार सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए ।
मध्यपूर्वमा भइरहेका युद्ध, वैश्विक रूपमा भइरहेका सत्ता र शक्तिका द्वन्द्वबीच कूटनीतिक पक्षले ठुलो महत्त्व राख्ने कुराहरू बाहिर आउन थालेका छन्। विभिन्न मिडियाहरूले ‘नेपाल अज्ञात पथमा प्रवेश गर्दै छ’ समेत भनेका छन्।
चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा नौ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।
२७ फागुन, हेटौंडा । मकवानपुरका ३४ जना उम्मेदवारले सदर मतको १० प्रतिशत पनि मत पाउन नसक्दा धरौटी जफत भएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ नम्बर क्षेत्रका १८ जना र २ नक्बर क्षेत्रका १६ जना उम्मेदवारको धरौटी (जमानत) जफत भएको हो । धरौटी जफत हुनेमा १ नम्बर क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका राप्रपाका […]