काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

बालेन

Auto Added by WPeMatico

unnamed 1
दलित समुदाय, बालेन, राष्ट्रिय समाचार, रास्वपा, विचार

प्रधानमन्त्री बालेन र रास्वपालाई दलितको प्रश्न : माफीको राजनीति कि ऐतिहासिक न्याय ?

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले टाउको झुकाएर मागेको माफीले भोलि दलित समुदायलाई शिर ठाडो पारेर बाँच्ने वातावरण बनाओस्। शब्दको जालो र दराजमा थन्किएका फैसलाहरूबाट बाहिर निस्किएर अब न्यायको ग्यारेन्टीतिर लाग्ने समय आएको छ। जनताले अभूतपूर्व बहुमत दिएर गरेको आशा साँचो रूपमा पूरा गरियोस्। किनकि, आशा र आँसुको बीचमा बाँचेकाहरूका लागि अब न्याय नै एकमात्र मल्हम हो।
unnamed 1
प्रमुख समाचार (Home), बालेन, हर्क साम्पाङ

प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता

२२ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ । सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो ।
unnamed 1
धनराज आचार्य, फेवाताल मापदण्ड, बालेन, राष्ट्रिय समाचार, संरचना भत्काउन

गिजोलिएको फेवाताल मापदण्ड : बालेन र धनराजले सुल्झाउलान् ?

मेयर धनराज आचार्यले भन्छन् – केही नागरिकलाई अन्याय भएको पनि हुन सक्छ । तर, राज्यले व्यक्तिको सम्पत्तिमा मुआब्जाको व्यवस्था गरेर मात्र कसैलाई हटाउने वा खाली गराउने काम गर्छ । तर, यस पटक मापदण्डको विषय वार कि पार हुन्छ ।
unnamed 1
अन्तर्वार्ता, गण्डकी, गण्डकी प्रदेश, धनराज आचार्य, फेवाताल, बालेन, राष्ट्रिय समाचार

‘बालेनको साथपछि फेवातालको विवाद सल्ट्याउने बाटो बन्यो’

पहिलो चरणमा हामीले अस्थायी संरचना बनाएर, व्यापार गर्न भनेर जतिञ्जेल बस्न पाइन्छ बसौं भनेकाहरूलाई हटाउँछौं । कुरा गर्ने छोड्ने, अलिकति सुरु गर्ने चर्चा कमाउने फेरि चुप बस्ने भन्ने यसपटक हुँदैन ।
unnamed 1
केपी शर्मा ओली, प्रमुख समाचार (Home), बामदेव गौतम, बालेन

बालेनलाई बामदेवको खुलापत्र- ओलीलाई हिरासतबाट छुटाउनुहोस्

२१ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छुटाउन भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन् । ७४ वर्षीय ओली वृद्ध, शारीरिक रुपमा अस्वस्थ भएको भन्दै यो तहको सकसमा पर्नु उचित नभएको उनको भनाइ थियो । रातारात घर घेरेर एकाबिहानै पक्राउ गर्ने शैली […]
unnamed 1
बालेन, मधेश, राष्ट्रिय समाचार

मधेशका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे तीन घण्टा छलफल

बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो ।
unnamed 1
औद्योगिक पूर्वाधार, प्रमुख समाचार (Home), बालेन

बालेन सरकारलाई औद्योगिक पूर्वाधार सुधारका १० सुझाव

नेपालमा २०१९ सालबाट औद्योगिक क्षेत्र स्थापना हुन थाल्यो। तर, धेरै सरकारले बेवास्ता गर्दा सयौं उद्योगीले उद्योग खोल्ने ठाउँ नै पाएनन्। जसका कारण रोजगारी सिर्जनाका कैयौं अवसर गुमिरह्यो।
unnamed 1
नेकपा एमाले, बालेन, राष्ट्रिय समाचार

एमाले सांसद शर्मालाई मुद्दा नचल्ने भएपछि बालेनले लेखेका थिए- ‘सरी नानु, समय आउँछ’

१६ चैत, काठमाडौं । २०८१ माघ अन्तिम सातातिर एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी थाल्यो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । खासमा सोही वर्ष जेठ १४ गते महानगरपालिकाको टोलीले एउटा […]
unnamed 1
तिब्बत, बालेन, विशेष

प्रधानमन्त्री बालेनलाई दलाई लामाका सरकार प्रमुख छिरिङले दिए बधाई

भारतको धर्मशालाबाट सार्वजनिक भएको वक्तव्यमा छिरिङले हालैको जेनजी आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेन्द्रको उदय हुनुलाई  नेपालका जनताको र  विशेषगरी युवा पुस्ताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् ।
unnamed 1
बालेन, राष्ट्रिय समाचार, विचार, सकार

प्रश्नैप्रश्न माथि उभिएका बालेनको अभिभारा

बालेन अब प्रश्नकर्ता रहेनन्, ‍न रास्वपा। झन्डै दुईतिहाइको मत सहित सत्तारूढ राजनीतिक शक्तिमा रूपान्तरण भएकाहरूले आफूलाई जति धेरै जवाफदेही बनाउँछन्, उनीहरूको सान्दर्भिकता त्यति नै सिद्ध हुनेछ।
Scroll to Top