काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

फेवाताल

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), फेवाताल

फेवातालमा डुबेर एक युवकको मृत्यु

७ जेठ, पोखरा । पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो […]
unnamed 1
प्रमुख समाचार (Home), फेवाताल

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

२३ चैत, काठमाडौं । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको […]
unnamed 1
फेवाताल, मेन स्टोरी

फेवाताल जग्गा प्रकरणमा ठगिँए, अदालत जान्छु : गृहमन्त्री सुधन गुरुङ

२३ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित […]
unnamed 1
अन्तर्वार्ता, गण्डकी, गण्डकी प्रदेश, धनराज आचार्य, फेवाताल, बालेन, राष्ट्रिय समाचार

‘बालेनको साथपछि फेवातालको विवाद सल्ट्याउने बाटो बन्यो’

पहिलो चरणमा हामीले अस्थायी संरचना बनाएर, व्यापार गर्न भनेर जतिञ्जेल बस्न पाइन्छ बसौं भनेकाहरूलाई हटाउँछौं । कुरा गर्ने छोड्ने, अलिकति सुरु गर्ने चर्चा कमाउने फेरि चुप बस्ने भन्ने यसपटक हुँदैन ।
unnamed 1
फेवाताल, राष्ट्रिय समाचार

फेवातालको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गरिने

सरकारले कास्कीको पोखरास्थित फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने भएको छ ।
Scroll to Top