काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

बालेन

Auto Added by WPeMatico

unnamed 1
नेपाल चीन सम्बन्ध, प्रमुख समाचार (Home), बालेन

बालेनलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई  

चिनियाँ प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनप्रति चीनको समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
unnamed 1
बालेन, राष्ट्रिय समाचार, सिफारिस

बालेनले सत्ता सम्हाल्दाको साइत

बालेन शाहले पुरानो संरचना बदल्दै नयाँ सुधार गर्ने व्यक्तिको रुपमा नागरिकहरूको ठूलो भरोसा पाएका छन् । उनको सफलताले नेपाललाई परिवर्तनको राजमार्गमा दौडाउनेछ । तर,शासकीय कौशलता प्रदर्शन गर्ने सकेनन् भने निराशा पुनरावृत्त हुनसक्छ । साइत हेरिवरी खाएको शपथलाई बालेनले पाइलापाइलामा ख्याल गर्नुपर्नेछ ।
unnamed 1
छुटाउनुभयो कि?, प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार, सरकार, सिफारिस

बालेन युगको उदय

राजनीतिमा प्रवेश गर्नुअघि बालेन कवि, र्‍यापर र स्ट्रक्चरल इन्जिनियर थिए । सामाजिक न्यायका विषयमा कविता लेख्थे । र्‍याप गीतबाट सामाजिक मुद्दा उठाउँथे । उनको र्‍यापमा परिवर्तन, आक्रोश र देशको चित्र हुन्थ्यो ।
unnamed 1
प्रधानमन्त्री, प्रमुख समाचार (Home), बालेन

कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- सरकारको स्पिरिट समात्नू, ढिलासुस्ती चल्दैन

उनले कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न पनि कर्मचारीहरूलाई स्पष्ट रुपमा भनेका छन्  । ‘कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन,’ बालेनले भनेका छन् ।
unnamed 1
तस्वीर, प्रमुख समाचार (Home), बालेन, शपथ, शीतलनिवास, सिफारिस

१०० तस्वीरमा हेर्नुस् बालेनको शपथ

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
unnamed 1
प्रमुख समाचार (Home), बालेन

बालेनलाई कार्कीले भनिन्- जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्ने सफलता मिलोस्

१३ चैत, काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई ज्ञापन गरेकी छिन् । उनले बधाई दिँदै युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा हर्षित बनाएको बताएकी छिन् । ‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । […]
unnamed 1
Night only, गगनकुमार थापा, बालेन, राष्ट्रिय समाचार

रचनात्मक सहयोग हुने भन्दै बालेनलाई गगनले दिए बधाई

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
unnamed 1
बालेन, राष्ट्रिय समाचार, शेरबहादुर देउवा

बालेनलाई देउवाको बधाई

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
unnamed 1
बालेन, महेश बस्नेत, राष्ट्रिय समाचार

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा औंल्याएका छन् ।
unnamed 1
बालेन, मन्त्रिपरिषद्, राष्ट्रिय समाचार, सुधन गुरुङ

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङको वरीयता तेस्रो

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् । वरीयताअनुसार मन्त्रिपरिषद् – बालेन्द्र शाह, प्रधानमन्त्री – स्वर्णिम वाग्ले, अर्थमन्त्री – सुधन […]
Scroll to Top