काभ्रेपलाञ्चोक
+977-9863403002
१२ बैशाख २०८३ शनिबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

ओपीडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल
ओपीडी, प्रदीप पौडेल, प्रमुख समाचार (Home), स्वास्थ्य सेवा

ओपीडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

१० वैशाख, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको उनको भनाइ छ । ‘सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर […]
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
तरकारीको मूल्य, प्रमुख समाचार (Home), फलफूलको मूल्य

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

१० वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५, आलु रातो प्रतिकिलो २६ र आलु रातो (भारतीय) प्रतिकिलो २५ र प्याज सुकेको […]
दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि, चार टोलीमा छन् विदेशी खेलाडी
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, दशौंं पीएम कप एनभीए भलिबल, राष्ट्रिय समाचार

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि, चार टोलीमा छन् विदेशी खेलाडी

यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । महिला पुरुष दुवै टिमका विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।
प्रधानमन्त्रीलाई प्रश्न– अब गृहमन्त्रीमा ‘सुधन गुरुङ-२’ ल्याउने हो ?
छुटाउनुभयो कि?, पारदर्शीता, प्रधानमन्त्री, बालेन, बालेन्द्र शाह, राष्ट्रिय समाचार, सरकार, सिफारिस, सुधन गुरुङ

प्रधानमन्त्रीलाई प्रश्न– अब गृहमन्त्रीमा ‘सुधन गुरुङ-२’ ल्याउने हो ?

सुशासनको नारा बोकेर आएको सरकारकै मन्त्रीहरू पारदर्शिताको आधारभूत परीक्षणमा असफल हुन्छन् भने त्यसले के कस्तो सन्देश जान्छ ? प्रधानमन्त्री शाहले यो प्रश्नको जवाफ खोज्नुपर्नेछ ।
रातो पासपोर्ट प्रयोगमा सांसदहरूको ‘अतिरिक्त मोह’
कूटनीतिक पासपाेर्ट, प्रतिनिधिसभा, रातो पासपोर्ट, राष्ट्रिय समाचार, सांसदकाे माेह

रातो पासपोर्ट प्रयोगमा सांसदहरूको ‘अतिरिक्त मोह’

गत फागुनमा सम्पन्न चुनावबाट निर्वाचित भएर आएका सांसदहरूले कूटनीतिक राहदानीका लागि संघीय संसद् सचिवालयमा निवेदन दिइसकेका छन् ।
बालेन-रवि नीति : प्रश्न उठेपछि बहिर्गमन
बालेन, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा

बालेन-रवि नीति : प्रश्न उठेपछि बहिर्गमन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक ओहोदा बस्नेको आर्थिक पारदर्शितामा प्रश्न उठेसँगै पदमुक्त गर्ने नीति अख्तियार गरेको छ । त्यसैअनुसार प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेले गृहमन्त्रीबाट सुधन गुरूङलाई हटाउने निर्णय लिए ।
सांसदहरूलाई अब छुने छैन भ्रष्टाचार मुद्दाले
प्रतिनिधिसभा निर्वाचन, भ्रष्टाचार मुद्दा, राष्ट्रिय समाचार, सांसद, सिफारिस

सांसदहरूलाई अब छुने छैन भ्रष्टाचार मुद्दाले

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने सांसदहरू समेत निलम्बन हुन नपर्ने व्यवस्था सहितको प्रतिनिधिसभा नियमावलीको मस्यौदाले नवनिर्वाचित सांसदहरूको निष्ठा र सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उठाउने ठाउँ दिएको छ ।
माइतीघरबाट महतो दम्पतीको आर्तनाद
निशान मैनाली, माइतीघर धर्ना, मिटरब्याज पीडित, मिटरब्याज समस्या, राष्ट्रिय समाचार, सर्लाही

माइतीघरबाट महतो दम्पतीको आर्तनाद

भाइरल कन्टेन्ट क्रियटर निशान मैनालीको परिवारमाथि छिमेकीलाई दिएको डेढ लाख ऋणमा १० कठ्ठा जमिन, लाखौं रकम असुली र मानसिक सास्ती दिएको आरोप लागेको छ । ऋणी दम्पती अहिले माइतीघर मण्डलामा धर्ना दिइरहेको छ ।
सुधन गुरुङले सात लाखमै पाए भेडेटारमा २० रोपनी जग्गा ?
जग्गा, धनकुटा, मालपोत, राष्ट्रिय समाचार, सुधन गुरुङ

सुधन गुरुङले सात लाखमै पाए भेडेटारमा २० रोपनी जग्गा ?

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार गुरुङले जग्गा किनेको ठाउँ सडकले छोएको छैन । तर उनले जग्गा खरिद गरेको क्षेत्रमा ५ लाख रुपैयाँ प्रति रोपनीमा खरिद बिक्री हुने गरेको छ ।
राइड सेयरिङ गर्ने सवारीसाधनको आयु तोकिँदै, १५ वर्ष पुराना निषेध
अटो, आयु, बिजनेस विशेष, यातायात मन्त्रालय, राइड सेयरिङ, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर, सवारीसाधन

राइड सेयरिङ गर्ने सवारीसाधनको आयु तोकिँदै, १५ वर्ष पुराना निषेध

यातायात मन्त्रालयका अनुसार तीन तहका सरकारबाट बन्ने कानुनमा एकरूपता कायम होस् भन्ने उद्देश्यले संघीय सरकारले मापदण्ड तोक्न लागेको हो ।
Scroll to Top