कम्युनिस्ट फैलाउने किल्लामा हर्कवादको कब्जा
२०७९ को स्थानीय चुनावमै हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा धरानको लालकिल्लामा धावा बोलिसकेका थिए । अहिले त पूरै किल्ला ध्वस्त बनाइदिए ।
Auto Added by WPeMatico
एमालेको परम्परागत प्रभाव क्षेत्र मानिएको सुनसरी–१ मा श्रम संस्कृति पार्टी, रास्वपा र उज्यालो नेपाल पार्टीले पनि कडा प्रतिस्पर्धा प्रस्तुत गरिरहेका छन्।