काभ्रेपलाञ्चोक
+977-9863403002
२३ श्रावण २०८३ शनिबार

वायु प्रदूषण

Auto Added by WPeMatico

unnamed 1
यातायात व्यवस्था विभाग, राष्ट्रिय समाचार, वायु प्रदूषण, सार्वजनिक सवारी साधन

देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का

यातायात व्यवस्था विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो।
unnamed 1
प्रमुख समाचार (Home), वायु प्रदूषण

काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम बताए ।
unnamed 1
मेन स्टोरी, वायु प्रदूषण

काठमाडौंको वायु प्रदूषणले ‘निकै अस्वस्थ’को तह पार गर्‍यो

१० वैशाख, काठमाडौं । काठमाडौंको वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । आज उपत्यकाको वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो । समाचार तयार पार्दासम्म २१६ मा झरेको छ । एक्युआई २०१ देखि ३०० […]
unnamed 1
मेन स्टोरी, वायु प्रदूषण

वर्षाले घटायो वायु प्रदूषण  

काठमाडौं । हिजो परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरुको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे  काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ । यसअघि बिहानै एक्यूआई ३४ सम्म थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । […]
unnamed 1
प्रमुख समाचार (Home), वायु प्रदूषण

आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा

२८ फागुन, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । नेपाल […]
unnamed 1
राष्ट्रिय समाचार, वायु प्रदूषण

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको अनुरोध   

उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), वायु प्रदूषण

काठमाडौंको वायुको गुणस्तरमा सुधार आएन, निकै अस्वस्थको तह नजिकै

काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९६ छ । २०० पुगे निकै अस्वस्थ मानिन्छ । १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
unnamed 1
काठमाडौं, छुटाउनुभयो कि?, प्रदूषण तह, वायु प्रदूषण, विशेष

काठमाडौंबासीलाई आँखा पोल्ने समस्या किन भइरहेको छ ?

अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका छन् ।
unnamed 1
डा. सुदीप ठकुरी, वायु प्रदूषण, विशेष

बढ्दो वायु प्रदूषण र नयाँ सरकारबाट अपेक्षा

नयाँ सरकार र नयाँ जनप्रतिनिधिको गति र दिशा कता–कसरी अघि बढ्छ त्यो हेर्न केही समय कुर्नैपर्ने हुन्छ । त्यतिन्जेलसम्म स्वास्थ्य सावधानी अपनाउँदै वायु प्रदूषणबाट सुरक्षित रहनु आवश्यक छ ।
unnamed 1
वायु प्रदूषण, विशेष

वायु प्रदूषण : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

२६ फागुन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार काठमाडौं, […]
Scroll to Top