अन्य
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ।
अन्य
डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद– आयोगमा चैत १ गते सुनुवाइ हुने
विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ।
अन्य
जाने होइन त टीकापुर!
मैले भनेँ, ‘मतदान त सकियो तर परिणामको रमिता जारी छ।’
उनले गुनासो गरे, ‘तिमी साहित्यकार कम र विश्लेषक धेरै भयौ साथी।’
क्रिकेट, खेलकुद, द हन्ड्रेड, राष्ट्रिय समाचार, सन्दीप लामिछाने
‘द हन्ड्रेड’ क्रिकेटको अक्सनमा सन्दीप ‘अनसोल्ड’
२८ फागुन, काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै आएन । अन्तिम चरणमा टिमलाई खेलाडी रोज्न दिइएको भएपनि उनलाई कुनै पनि […]
पोखरी, राष्ट्रिय समाचार, शव, सिरहा
सिरहामा पोखरीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो
२८ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित नेपाल–भारत सीमानजिकैको पोखरीमा बुधबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मृतक महिला औरही–५ निवासी करिब २२ वर्षीया खुश्बु यादव रहेको पुष्टि भएको छ । प्रहरीका अनुसार औरही–५ की चन्द्रकला यादवले पोखरीमा भेटिएको शव आफ्नी बुहारी खुश्वु यादवको रहेको सनाखत गरेकी […]
किशोरी साह, राष्ट्रिय समाचार, सर्वोच्च अदालत
सर्वोच्चको टिप्पणी : ‘किशोरी साहको नाम कालोसूचीमै रहेनछ’
न्यायाधीश शारङ्गा सुवेदीको इजलासले जारी गरेको आदेशमा साह कर्जा सूचना केन्द्रको कालोसूचनामा नरहेको भन्ने उल्लेख छ ।

