काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

वर्षा

Auto Added by WPeMatico

प्रिमनसुनमै करिब तेब्बर वर्षा, मनसुनमा खडेरीको आशंका
खडेरी, मौसम पूर्वानुमान, राष्ट्रिय समाचार, वर्षा

प्रिमनसुनमै करिब तेब्बर वर्षा, मनसुनमा खडेरीको आशंका

जेठ महिनामा पनि पानी पर्ने सम्भावना रहेकाले यस वर्षको प्रिमनसुन अवधिमा वर्षाको मात्रा अझै बढ्ने निश्चित छ ।
आज पनि केही स्थानमा मध्यमखालको वर्षा हुने
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान, वर्षा

आज पनि केही स्थानमा मध्यमखालको वर्षा हुने

२५ वैशाख, काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएको र केही स्थानमा मेघगर्जनसहित वर्षा पनि हुने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । सो प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश […]
हावाहुरीसहित पानी पार्ने प्रणाली पश्चिमबाट पूर्व सर्दै, केही ठाउँमा भारी वर्षाको सम्भावना
प्रमुख समाचार (Home), मौसम, वर्षा, हावाहुरी

हावाहुरीसहित पानी पार्ने प्रणाली पश्चिमबाट पूर्व सर्दै, केही ठाउँमा भारी वर्षाको सम्भावना

२१ वैशाख, काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमश: पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ । विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम […]
चट्याङको नालीबेली : कहाँ पर्छ, कसरी बच्ने ?
चट्याङ, जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रि-मनसुन, राष्ट्रिय समाचार, वर्षा

चट्याङको नालीबेली : कहाँ पर्छ, कसरी बच्ने ?

नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ । तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन् ।
लमजुङमा सबैभन्दा धेरै वर्षा, काभ्रेमा भारी
प्रमुख समाचार (Home), वर्षा

लमजुङमा सबैभन्दा धेरै वर्षा, काभ्रेमा भारी

१२ वैशाख, काठमाडौं । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ […]
आगामी साता वर्षाको प्रक्षेपण, त्यसअघि तातो लहर
तातो लहर, मौसम, राष्ट्रिय समाचार, वर्षा

आगामी साता वर्षाको प्रक्षेपण, त्यसअघि तातो लहर

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साताबाट मात्र वर्षाको गतिविधि सुरू हुनेछ । त्यसअघिसम्म गर्मीका कारण तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन विभागका मौसमविदले सुझाव दिएका छन् ।
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी
मेन स्टोरी, वर्षा, हिमपात

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी

४ वैशाख, काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार […]
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान, वर्षा, हिमपात

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेकाले हाल नेपालभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी […]
Scroll to Top