काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती  
प्युठान, प्रमुख समाचार (Home), लुम्बिनी

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती  

१० चैत, प्युठान । प्युठानका झिमरुक र लुङ किनारका बस्ती अब विकासको मूलधारमा समेटिने भएका छन् । किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै यी बस्तीका बासिन्दाको सुविधाजनक यात्रा गर्ने दुई दशक लामो प्रतीक्षा पूरा हुने विश्वास बढेको छ। २०८१ असार ७ मा ४ करोड ७८ लाख रुपैयाँबाट सुरु गरिएको किटघाट […]
विश्वमा एक करोड ७ लाखमा क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
प्रमुख समाचार (Home), विश्व क्षयरोग दिवस

विश्वमा एक करोड ७ लाखमा क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

१० चैत, भक्तपुर । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ । सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ-आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ […]
सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै ३६ हजार घट्यो
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनको मूल्य

सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै ३६ हजार घट्यो

१० चैत, काठमाडौं । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो । यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । एक […]
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रमुख समाचार (Home), महावीर पुन

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

१० चैत, काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका छन् । ‘अब आउने रास्वपाको सरकारले पहिलो […]
साधारण सभाका लागि एन्फा कार्यालय बन्द
एन्फा, खेलकुद, खेलकुद - Home, प्रमुख समाचार (Home)

साधारण सभाका लागि एन्फा कार्यालय बन्द

१० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्छ भन्ने खुलाइएको छैन । सूचनामा लेखिएको छ, ‘अखिल नेपाल […]
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन् । यसअघि गत शुक्रबारबाट सुरू भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले […]
इरानले भन्यो– इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं
अन्तर्राष्ट्रिय समाचार, इजरायल, इरान, इरान-इजरायल युद्ध, प्रमुख समाचार (Home)

इरानले भन्यो– इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं

१० चैत, काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ । ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले […]
आज चैती छठ मनाइँदै
चैती छठ, प्रमुख समाचार (Home)

आज चैती छठ मनाइँदै

१० चैत, जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधिअनुसार आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात् दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत् समापन हुनेछ । जनकपुरधामको गंगासागर र अर्गजासरमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठका लागि गंगासागर र […]
इजरायली प्रधानमन्त्रीले भने – सम्झौतामार्फत युद्धका उद्देश्य पूरा गर्ने अवसर
अन्तर्राष्ट्रिय समाचार, इजरायल, प्रमुख समाचार (Home), बेन्जामिन नेतन्याहु

इजरायली प्रधानमन्त्रीले भने – सम्झौतामार्फत युद्धका उद्देश्य पूरा गर्ने अवसर

१० चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् । सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ । एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले भनेका छन्, ‘अमेरिकी सेनासँग मिलेर हामीले हासिल गरेको ठूलो सफलतालाई उपयोग गर्दै, सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने […]
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
जिप दुर्घटना, प्रमुख समाचार (Home)

पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

१० चैत, पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटनमा हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जिप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]
Scroll to Top