१० चैत, जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधिअनुसार आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात् दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत् समापन हुनेछ । जनकपुरधामको गंगासागर र अर्गजासरमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठका लागि गंगासागर र […]
८ चैत,जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, […]