पूर्णबहादुरको ब्रिफिङ- कांग्रेस दुर्गतिको मूल कारण विशेष महाधिवेशन, अगुवाइकर्ता मुख्य दोषी
विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्दामा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै वचन तोडेर धोका दिएको पनि उनले बताए । त्यसको साक्षी तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक रहेको उनको भनाइ थियो ।

