काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

सवारी दुर्घटना

Auto Added by WPeMatico

सिरहामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
राष्ट्रिय समाचार, सवारी दुर्घटना

सिरहामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–६ धमनी मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु छ ।
 नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
नवलपुर, पूर्वी नवलपरासी, प्रमुख समाचार (Home), सवारी दुर्घटना

 नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

१५ वैशाख, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०:५५ बजे ठोक्किएका थिए । दुर्घटनामा कार चालक […]

चितवनमा अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष सवारी दुर्घटना घट्यो
चितवन, प्रमुख समाचार (Home), सवारी दुर्घटना

चितवनमा अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष सवारी दुर्घटना घट्यो

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४५८ वटा सवारी दुर्घटना भएका छन् ।
हेटौंडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
राष्ट्रिय समाचार, सवारी दुर्घटना

हेटौंडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा आज बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु
प्रमुख समाचार (Home), सवारी दुर्घटना

सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

१७ चैत, काठमाडौं । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका–३ […]
गैंडाकोटमा भयानक सवारी दुर्घटना, ३ गाडी एकैठाउँ ठोक्किए
गैंडाकोट, मेन स्टोरी, सवारी दुर्घटना

गैंडाकोटमा भयानक सवारी दुर्घटना, ३ गाडी एकैठाउँ ठोक्किए

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ट्रक र हात्तीगाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु
प्रमुख समाचार (Home), सवारी दुर्घटना

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु

९ चैत, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका छन् । धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा […]
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
प्रमुख समाचार (Home), मृत्यु, सवारी दुर्घटना

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

८ चैत, काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो […]
सवारी दुर्घटनामा एक जनाको मृत्यु
राष्ट्रिय समाचार, सवारी दुर्घटना

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२७ फागुन, इनरुवा (सुनसरी) । सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको […]
Scroll to Top