आर्थिक वृद्धिदर, प्रमुख समाचार (Home), बिजनेस विशेषयो वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत १५ बैशाख २०८३ चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने भएको छ ।
अर्थतन्त्र, आर्थिक वृद्धिदर, इन्धन महँगी, उद्योग/वाणिज्य, बहुआयामिक असर, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचरइन्धन महँगिँदा अर्थतन्त्रमा बहुआयामिक असर, आर्थिक वृद्धिदरमै धक्का ७ बैशाख २०८३ अर्थतन्त्रका सबै अवयवमा परेको असरको अन्तिम मारमा भने उपभोक्ता परेका छन् । इन्धनका कारण महँगी बढ्दा बजारमा हरेक वस्तुको मूल्यवृद्धि भएको छ । ग्यासमा सास्ती थपिएको छ । निजी तथा सार्वजनिक क्षेत्रमा यातायात खर्च बढेको छ ।
आर्थिक वृद्धिदर, नेपाल, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विश्व बैंक प्रक्षेपण, सीमितनेपालकाे आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंक प्रक्षेपण २५ चैत्र २०८२ विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो बताएको हो ।