काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

नीति तथा कार्यक्रम

Auto Added by WPeMatico

बागमती प्रदेश सरकारले आज नीति कार्यक्रम ल्याउँदै
नीति तथा कार्यक्रम, प्रमुख समाचार (Home), बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले आज नीति कार्यक्रम ल्याउँदै




१२ जेठ, बागमती ।  बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।

प्रदेश सभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

यस्तै प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तावमाथि आजैदेखि छलफल हुने भएको छ ।

प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए ।

सो प्रस्तावमाथि आज बिहान बस्ने  प्रदेशसभाको बैठकमा छलफल हुने कार्यसूची रहेको सचिव पौडेलले बताए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


देशभित्र सुरक्षित रोजगार, विदेशका श्रमिकसम्मै पुगोस् सरकार
नीति तथा कार्यक्रम, बजेट, बिजनेस विशेष, राष्ट्रिय समाचार, रास्वपा, रोजगार, विजनेश होम, विजनेश-फिचर, श्रम बजार, श्रमिक, सुरक्षित रोजगार

देशभित्र सुरक्षित रोजगार, विदेशका श्रमिकसम्मै पुगोस् सरकार

सरकारले नीति तथा कार्यक्रम मार्फत ‘रिभर्स माइग्रेसन’ नीति ल्याएको छ, तर विदेशमा बस्ने नागरिकले भने मताधिकारको अधिकार मागिरहेका छन् ।
कोशी प्रदेशको नीति तथा कार्यक्रम : सक्षम छाेरीदेखि कचनकवल-सगरमाथा सडकसम्म
कोशी प्रदेश, नीति तथा कार्यक्रम, मेन स्टोरी

कोशी प्रदेशको नीति तथा कार्यक्रम : सक्षम छाेरीदेखि कचनकवल-सगरमाथा सडकसम्म

कचनकवल नेपालको होचो स्थान हो । नेपालको होचो स्थानबाट संसारकै अग्लो स्थानसम्म सडक पूर्वाधार, रेल र सुरुङ मार्ग निर्माणको अध्ययन संघीय सरकारको समन्वयमा हुनेछ ।
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै
कोशी प्रदेश, नीति तथा कार्यक्रम, प्रमुख समाचार (Home)

कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

७ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति […]
कसको नीति, कसको कार्यक्रम ?
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार, विचार, सरकार

कसको नीति, कसको कार्यक्रम ?

नेपालको भूमि–सम्बन्ध अलि जटिल प्रकारको छ । सरकारी तथ्याङ्कले नै भन्छ कि मुलुकभर १२ लाख बढी परिवार सुकुम्वासी र अव्यवस्थित बसोबासीमा दर्ज छन् । जनसंख्यामा हेर्दा त्यो ४०/५० लाखकै हाराहारीमा हुन जान्छ । सरकारको नीति तथा कार्यक्रममा विगतमा ‘अव्यवस्थित बसोबासी’ भनी परिभाषित गरिएको तप्कालाई सम्बोधन गरेको देखिंदैन ।
प्रतिनिधि सभाको बैठक बस्दै
नीति तथा कार्यक्रम, प्रतिनिधिसभा बैठक, प्रमुख समाचार (Home)

प्रतिनिधि सभाको बैठक बस्दै

६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मंलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले […]
आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउन अर्को निर्वाचन कुर्नू : अर्थमन्त्री वाग्ले
डा. स्वर्णिम वाग्ले, नीति तथा कार्यक्रम, प्रमुख समाचार (Home)

आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउन अर्को निर्वाचन कुर्नू : अर्थमन्त्री वाग्ले

५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएको राष्ट्रिय […]
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
नीति तथा कार्यक्रम, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश

आफैंलाई निर्वाचित गरेको र आफ्नै पार्टीको दुईतिहाइ नजिक बहुमत रहेको संसद्मा जान प्रधानमन्त्रीलाई यतिविधि वितृष्णा वा अरुचि किन होला ?
सरकारको नीति तथा कार्यक्रम अस्वीकार गर्ने जनमोर्चाको निर्णय
जनमोर्चा, नीति तथा कार्यक्रम, प्रमुख समाचार (Home)

सरकारको नीति तथा कार्यक्रम अस्वीकार गर्ने जनमोर्चाको निर्णय

१ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले जनतन्त्र, जनजीवीका र राष्ट्रियताका पक्षमा नभएकोले सरकारको नीति र कार्यक्रमलाई विरोध गर्दै अस्वीकार गर्ने निर्णय गरेको छ । सरकारले संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमप्रति पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै जनमोर्चाले अस्वीकार गर्ने निर्णय गरेको हो । कालापानीमा भएको भारतीय सैन्य उपस्थितिलाई फिर्ता गर्नेबारे सरकारको […]
संसदीय गरिमा : सामूहिक असफलताको दृष्टान्त
केदार खड्का, नीति तथा कार्यक्रम, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय समाचार, विचार

संसदीय गरिमा : सामूहिक असफलताको दृष्टान्त

संसदीय लोकतन्त्रका प्रमुख चार स्तम्भ राष्ट्रपति, सभामुख, प्रधानमन्त्री र प्रतिपक्षको सामूहिक असफलताले गम्भीर प्रश्न उभ्याएको छ– के हाम्रो लोकतन्त्र अझै पात्रकेन्द्रित नै छ? प्रक्रिया र संस्थागत संस्कृतिमाथि आधारित बन्न सकेको छैन?
Scroll to Top