काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

इजरायल

Auto Added by WPeMatico

कोरिया र इजरायल जान छनोटमा नपरेकाहरू किन बारम्बार आन्दोलनमा उत्रिन्छन् ?
इजरायल, कोरिया, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम

कोरिया र इजरायल जान छनोटमा नपरेकाहरू किन बारम्बार आन्दोलनमा उत्रिन्छन् ?

कोरियन भाषा परीक्षा पास गरेर कोरिया जाने रोष्टरको सूचीमा रहेकाहरू समेत बेला बेला आन्दोलन गर्दै आएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालय र काठमाडौंको माइतीघरमण्डला क्षेत्रमा उनीहरूले बेला बेला विरोध प्रदर्शन गरेका हुन्छन् ।
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु
इजरायल, मेन स्टोरी, लेबनान

इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु

६ जेठ, काठमाडौं । इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएका छन् । यसबाहेक नाबाटिएह र टायर जिल्लामा पनि भएका आक्रमणबाट थप नौ जनाको मृत्यु भएको र २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ […]
इरानी विदेशमन्त्रीको व्यंग्य- ‘इजरायल फर्स्ट’ नीतिको मतलब ‘अमेरिका लास्ट’ हो
अन्तर्राष्ट्रिय समाचार, अब्बास अराघची, इजरायल, इरानका विदेशमन्त्री, प्रमुख समाचार (Home)

इरानी विदेशमन्त्रीको व्यंग्य- ‘इजरायल फर्स्ट’ नीतिको मतलब ‘अमेरिका लास्ट’ हो

‘पेन्टागन झुट बोलिरहेको छ । नेतान्याहु(इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु)को यो जुवाका कारण अमेरिकाको अहिलेसम्म सिधा १०० अर्ब डलर नोक्सान भइसकेको छ’
मेलोनीको घोषणा : इजरायलसँगको रक्षा सम्झौता अघि बढाउँदैनौं
अन्तर्राष्ट्रिय समाचार, इजरायल, जोर्जिया मेलोनी, रक्षा सम्झौता, राष्ट्रिय समाचार

मेलोनीको घोषणा : इजरायलसँगको रक्षा सम्झौता अघि बढाउँदैनौं

२ वैशाख, काठमाडौं । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले इजरायलसँगको रक्षा सम्झौतालाई अब अगाडि नबढाउने निर्णय सार्वजनिक गरेकी छन्। भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मेलोनीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको नवीकरणलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्। बीबीसीका अनुसार, यो सम्झौता लामो समयदेखि चल्दै आएको थियो र हरेक पाँच […]
अमेरिका–इरान युद्धविरामप्रति इजरायलको समर्थन, लेबनानमा भने लागू नहुने
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इजरायल, प्रमुख समाचार (Home)

अमेरिका–इरान युद्धविरामप्रति इजरायलको समर्थन, लेबनानमा भने लागू नहुने

२५ चैत, काठमाडौं । इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ । इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् […]
इजरायली दूतावासले मोबाइल नम्बर सार्वजनिक गर्दै भन्यो– आपतकालीन अवस्थामा फोन गर्नू
इजरायल, इजरायल इरान तनाव, प्रमुख समाचार (Home), प्रवास समाचार, विशेष

इजरायली दूतावासले मोबाइल नम्बर सार्वजनिक गर्दै भन्यो– आपतकालीन अवस्थामा फोन गर्नू

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ । ‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले सो आग्रह गरेको हो । आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क […]
अमेरिका/इजरायल-इरान युद्ध : टर्कीको सबैभन्दा ठूलो टाउको दुखाइ
अमेरिका, इजरायल, इरान, टर्की, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

अमेरिका/इजरायल-इरान युद्ध : टर्कीको सबैभन्दा ठूलो टाउको दुखाइ

अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेदेखि नै टर्कीले सतर्कतापूर्ण अडान अपनाएको छ । टर्कीका अधिकारीले अमेरिका वा तेहरानलाई प्रत्यक्ष रूपमा दोषी नठहराइ यस संघर्षसँग जोडिएका जोखिमबारे चेतावनी दिइरहेका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि आफ्नो पहिलो विज्ञप्तिमा टर्कीको परराष्ट्र मन्त्रालयले सबै पक्षलाई आक्रमण तुरुन्त रोक्न आह्वान गर्दै मध्यस्थताको प्रस्ताव राखेको थियो […]
अमेरिकी लडाकु विमान खसालेर इरानले दिएका ४ सन्देश
इजरायल, इजरायल-अमेरिका-इरान युद्ध, राष्ट्रिय समाचार

अमेरिकी लडाकु विमान खसालेर इरानले दिएका ४ सन्देश

२३ चैत, काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच इरानले अमेरिकाको एक एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान खसाल्यो । विमान खसेपछि त्यसमा रहेका चालक दलका सदस्यलाई बचाउन अमेरिकी सेनाले ४८ घण्टा लामो अत्यन्तै जोखिमपूर्ण ‘रेस्क्यु अपरेसन’ चलाउनुपर्‍यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मिसन सफल भएको र आफ्ना अधिकारीलाई सुरक्षित निकालिएको पुष्टि गरेका छन् । […]
पश्चिम एसिया तनाव : जीसीसी राष्ट्रहरूको सैन्य सामर्थ्य कति छ ?
अमेरिका, इजरायल, इरान, जीसीसी राष्ट्र, पश्चिय एसिया तनाव, प्रमुख समाचार (Home)

पश्चिम एसिया तनाव : जीसीसी राष्ट्रहरूको सैन्य सामर्थ्य कति छ ?

यो युद्ध लम्बिँदै गयो भने खाडी राष्ट्रहरूले केवल प्रतिरक्षा मात्र नगरी ‘काउन्टर–स्ट्राइक’ गर्नुपर्ने बाध्यता आउन सक्छ ।
इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी
अन्तर्राष्ट्रिय समाचार, आईआरजीसी, इजरायल, इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स, प्रमुख समाचार (Home)

इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारेको दाबी गरेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्ता आतंकवादी कार्यका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेको र उनको मृत्यु भएको दाबी गरे । इजरायली आक्रमणमा अलिरेजासहित अन्य वरिष्ठ नौसेना कमान्ड अधिकारीहरू पनि मारिएको दाबी […]
Scroll to Top