काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

नयाँ रणनीति बनाउन देउवा पक्षका पूर्व केन्द्रीय सदस्यको भेला (तस्वीरहरू)

आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएका छन् । नेताहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका हुन् ।
unnamed 1
पेस्तोल, राष्ट्रिय समाचार, विष्णुमति

विष्णुमती खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला पारेको हो ।
unnamed 1
पोखरा, राष्ट्रिय समाचार, लेकसाइड

पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ

प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए ।
unnamed 1
भन्सार, मधेश, राष्ट्रिय समाचार, वीरगञ्ज भन्सार

सय रुपैयाँमाथिको सामानमा भन्सार : संकटमा पर्न सक्छ रोटी-बेटी सम्बन्ध

यो नियमको राजनीतिक तहमा पनि आलोचना सुरु भएको छ। सत्तारुढ दलहरूभित्रै पनि सीमावर्ती क्षेत्रका नागरिकको सास्तीलाई हेरेर नियममा पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, मृत्यु प्रकरणमा, राष्ट्रिय समाचार

एक्लो छोराको मृत्यु प्रकरणमा प्रमाण जुटाइरहेकी आमा 

आफ्नो एकमात्र छोरा गुमाएकी आमा ललिता चौधरी दुई वर्षदेखि प्रहरी चौकी र सरकारी अधिकारीहरूको चक्कर काटिरहेकी छन्।
unnamed 1
अन्डर लाइट्स सिरिज, क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, नेपाली क्रिकेट टोली, यूएई क्रिकेट टोली, राष्ट्रिय समाचार

फेरिएको मैदान, ऐतिहासिक खेल : साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

लामो समयको पर्खाइपछि नेपाली क्रिकेट टोलीले अन्तत: घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ ।
unnamed 1
आँखा उपचार, राष्ट्रिय समाचार

महोत्तरीका गाउँमा भरतपुर आँखा अस्पतालको नि:शुल्क उपचार केन्द्र

चितवनको नेत्र ज्यौती संघद्वारा संचालित भरतपुर आँखा अस्पतालको उपचार सेवा अब महोत्तरीको ग्रामिण भेगमा पनि सुरु भएको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, अमेरिका इरान तनाव, इरान, राष्ट्रिय समाचार

इरानले भन्यो- अमेरिकाको भर छैन, अवस्था बिग्रन सक्छ

अमेरिकामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै इरानले महत्त्वपूर्ण व्यापारिक मार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ।
Scroll to Top