पेस्तोल, राष्ट्रिय समाचार, विष्णुमतिविष्णुमती खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली ६ बैशाख २०८३ महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला पारेको हो ।