क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाल र यूएई, नेपाली क्रिकेट टोली, यूएई क्रिकेट टोली, राष्ट्रिय समाचार, लिग २ क्रिकेटलिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै १६ बैशाख २०८३ यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।
अन्डर लाइट्स सिरिज, क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, नेपाली क्रिकेट टोली, यूएई क्रिकेट टोली, राष्ट्रिय समाचारफेरिएको मैदान, ऐतिहासिक खेल : साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई ६ बैशाख २०८३ लामो समयको पर्खाइपछि नेपाली क्रिकेट टोलीले अन्तत: घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ ।