काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
बहुवर्षीय ठेक्का, बागमती प्रदेश, राष्ट्रिय समाचार

बागमतीका मुख्यमन्त्री र प्रमुख सचिवबीच नोकझोक, मन्त्रिपरिषद् बैठक प्रभावित

झन्डै तीन महिनादेखि मुख्यमन्त्री बानियाँ र प्रमुख सचिव अधिकारीको बोलचाल बन्द छ । उनीहरू दुवै जनाले एकअर्काको कार्यकक्षमा पाइला टेकेका छैनन् ।
unnamed 1
तमोर कोरिडोर, राष्ट्रिय समाचार

तमोर कोरिडोर कालोपत्र गरियो तर बनेनन् पुल, यात्रुलाई सास्ती

सरकारले पुल निर्माणका लागि भएको सम्झौता अनुसार बजेट नपठाउँदा र निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माणको गति सुस्त भएको हो ।
unnamed 1
राप्रपा, राष्ट्रिय समाचार

राप्रपाबारे भ्रम फैलाइयो : प्रवक्ता श्रेष्ठ

६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमा श्रेष्ठले आफ्नो पार्टीबाटरे भ्रम फैलाइएको बताएका छन् । ‘राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ– अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहनु भएको छ, महाधिवेशन गर्ने पक्षमा हुनुहुन्न । यो सरासर गलत कुरा हो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । अध्यक्ष लिङ्देन समयमै महाधिवेशन […]
unnamed 1
चैतन्य मिश्र, जेनजी, राष्ट्रिय समाचार, लोकप्रियतावाद

रित्तिएका गाउँ र जराविहीन जेनजी

प्रविधि, बसाइँसराइ र भूमण्डलीकरणले हाम्रो समाजलाई यति तीव्र गतिमा बदल्दै छ कि अब एउटै कोखका दाजुभाइ पनि फरक पुस्ताका हुन थालेका छन्। गाउँहरू रित्तिएका छन् भने सहरमुखी जेनजी जराविहीन अवस्थामा पुगेका छन्। सामाजिक सञ्जालले उनीहरूलाई जोड्ने मात्र होइन, इको-चेम्बरमा थुनेर उग्रसमेत बनाइरहेको छ।
unnamed 1
राष्ट्रिय समाचार, विचार, वैदेशिक रोजगार

वैदेशिक रोजगार : अवैध सिन्डिकेटको जालोमा मधेश

वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यतामा रहेका मधेशका हजारौं युवा प्रधानमन्त्री बालेन खोजिरहेका छन्। किनभने, परिवर्तित अवस्थामा पनि उनीहरू म्यानपावरका नाममा चलेका अवैध सिन्डिकेटबाट पीडित छन्।
unnamed 1
नेपाली कांग्रेस, प्रदेश सरकार, राष्ट्रिय समाचार

प्रदेशका मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

‘कांग्रेस नेतृत्वमा बनेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुन्छ,’ कांग्रेस स्रोतले भन्यो ।
unnamed 1
गुराँस, तीनजुरे, पाँचपोखरी, पाथीभरा, राष्ट्रिय समाचार, हाम्रो नेपाल, राम्रो नेपाल

पाथीभरादेखि पाँचपोखरीसम्म राताम्यै गुराँस, बढ्दै पर्यटकीय आकर्षण (तस्वीरहरू)

गुराँसले राताम्य बनाएको यो सुन्दर भू-भाग यतिबेला प्रकृतिसँग रमाउन चाहनेहरूका लागि प्रमुख रोजाइ बन्दै गएको छ ।
unnamed 1
कर्णाली, बस दुर्घटना, राष्ट्रिय समाचार, सल्यान

सल्यानमा बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो

६ वैशाख, काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज

इरानले भन्यो- स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ

६ वैशाख, काठमाडौं । इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग पुन: बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै […]
unnamed 1
चैतन्य मिश्र, जेनजी, राष्ट्रिय समाचार, लोकप्रियतावाद, विचार

इतिहासको बहाब, जेनजी र लोकप्रियतावाद 

जेनजी वा कुनै पनि नयाँ पुस्ता केवल आमाको गर्भबाट जन्मिएका जैविक उपज होइनन्, उनीहरू तीव्र सामाजिक र ऐतिहासिक परिवर्तनका परिणाम हुन्। इतिहासको यही तीव्र गतिलाई बुझ्न नसक्दा पुराना, सिद्धान्तनिष्ठ र कार्यकर्तामा आधारित राजनीतिक दलहरूको पतन हुँदै छ।
Scroll to Top