काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, विश्वविद्यालय

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने

६ वैशाख, काठमाडौं । विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनको लागि कोठा/भवन/जमिन नदिने निर्णय भएको छ । विश्वविद्यालयबाट विद्यार्थी संगटन हटाउने तयारी गरेको सरकारले संगठनलाई कोठा/भवन/जमिन नदिने निर्णय भएको हो । गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले हस्ताक्षरसमेत गरेका छन् । मन्त्री पोखरेल, अनुदान आयोगका अध्यक्षसहित उपकुलपतिहरूले गरेको […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा

६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै छ । यस अन्तर्गत स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने तयारी छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार सोमबार केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थली काठमाडौँमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा […]
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, श्याम घिमिरे

संस्थापन समूहले हामीले जित्यौँ भनेर होइन, एकताबद्ध हुनेबारे सोच्नुपर्छ : श्याम घिमिरे

नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीलाई एक बनाएर लैजाने जिम्मा वर्तमान संस्थापन पक्षको भएको बताएका छन् ।
unnamed 1
मानव बेचबिखन, राष्ट्रिय समाचार

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग

६ वैशाख, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ । मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यही साताभित्र सुझाव दिन आह्वान गरेको हो । कानुनलाई अझ प्रभावकारी […]
unnamed 1
ट्याक्टर दुर्घटना, बैतडी, राष्ट्रिय समाचार

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

६ वैशाख, दशरथचन्द (बैतडी) । बैतडीको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यहाँको सिगास गाउँपालिका–८ लुपुणबाट  बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक […]
unnamed 1
ककनी, राष्ट्रिय समाचार

आफ्नो जग्गामा डोजर चलाएको भन्दै गाउँपालिका प्रमुखविरुद्ध अख्तियारमा कान्छाको उजुरी

नुवाकोटको ककनी गाउँपालिका-२ स्थित काउलेनाथमा सडक विस्तार गर्दा सहमति उल्लंघन गरेको भन्दै गाउँपालिका अध्यक्ष सुमन तामाङ र सम्बन्धित प्राविधिक टोलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संविधान संशोधन सुझाव समिति

संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

६ वैशाख, काठमाडौं । संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ । गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो […]
Scroll to Top