काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
काठमाडौं, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, विचार

प्रधानमन्त्री बालेनले काठमाडौं मोडल देशभर लागू गर्लान् ?

नयाँ नेपालको बहस कुनै व्यक्तिको लोकप्रियतामा मात्र टिक्ने विषय होइन। यो एक समग्र रूपान्तरणको प्रक्रिया हो, जसका लागि बहुआयामिक सुधार आवश्यक पर्छ। निम्न प्रमुख आधारहरूलाई प्राथमिकतामा राख्न सकेमा बालेन सरकार सफलतातर्फ अघि बढ्न सक्छ ।
unnamed 1
दुजाङ शेर्पा, नेविसंघ, राष्ट्रिय समाचार

नेविसंघको विधान दिनुस्, नभए केन्द्रीय कार्यसमिति भंग गरिदिनुस् : दुजाङ शेर्पा

७ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसलाई संगठनको विधान दिन माग गरेको छ । नेविसंघको स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस नेतृत्वसँग संगठनको विधान दिन माग गरेका हुन् । विधान अभावका कारण नेविसंघको १२ औं महाधिवेशनको बाटोमा अघि बढ्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ […]
unnamed 1
अक्षय तृतीया, राष्ट्रिय समाचार

आज अक्षय तृतीया, यसकारण छ यो विशेष

यस दिन विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि अति उत्तम हुने विश्वास गरिन्छ ।
unnamed 1
राष्ट्रिय समाचार, सरकारी कर्मचारी

सरकारी कर्मचारीलाई १५ दिनमै तलब खुवाउने तयारी

६ वैशाख, काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने अनलाइनखबरलाई बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । […]
unnamed 1
छुटाउनुभयो कि?, देउवा पक्ष, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विवाद, सिफारिस

देउवा पक्षको रणनीति : सम्मानजनक व्यवहार नभए विकल्प खोज्ने

अदालतको आदेशको गम्भीर समीक्षामा रहेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापाको व्यवहार र शैली हेरेर भावी योजना बनाउने भएको छ ।
unnamed 1
असन्तुष्टि, छुटाउनुभयो कि?, बालेन, मन्त्री, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सभापति, संसदीय समिति, सिफारिस

मन्त्रीदेखि संसदीय समिति सभापति छनोटसम्म सन्तुष्ट छैनन् रास्वपाकै नेता

पार्टीमा छलफल नै नगरी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाहले नाम छनोट गरेकोमा नेताहरूले फरक मत राखिरहेका छन् ।
unnamed 1
अर्थतन्त्र, आर्थिक वृद्धिदर, इन्धन महँगी, उद्योग/वाणिज्य, बहुआयामिक असर, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर

इन्धन महँगिँदा अर्थतन्त्रमा बहुआयामिक असर, आर्थिक वृद्धिदरमै धक्का   

अर्थतन्त्रका सबै अवयवमा परेको असरको अन्तिम मारमा भने उपभोक्ता परेका छन् । इन्धनका कारण महँगी बढ्दा बजारमा हरेक वस्तुको मूल्यवृद्धि भएको छ । ग्यासमा सास्ती थपिएको छ । निजी तथा सार्वजनिक क्षेत्रमा यातायात खर्च बढेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, नरेन्द्र मोदी, भारत, महिला आरक्षण विधेयक, राष्ट्रिय समाचार

महिला आरक्षण विधेयक असफल हुनु मोदीले भनेजस्तै राजनीतिक भ्रूण हत्या हो ?

मोदीले महिला आरक्षण विधेयकलाई मतदानमार्फत पराजित गर्ने कदमलाई ‘राजनीतिक भ्रूण हत्या’ को संज्ञा दिँदै विपक्षीहरूले अक्षम्य पाप गरेको आरोप लगाए।
unnamed 1
आधा सिलिन्डर, उद्योग/वाणिज्य, उद्योगी दबाब, नेपाल आयल निगम, पूरा ग्यास सिलिन्डर, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

तत्काल पूरा ग्यास सिलिन्डर बिक्री खोल्न उद्योगीको दबाब, के भन्छ निगम ?

२८ फागुन २०८२ देखि नेपाल आयल निगमले ७.१ किलोको आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिएको थियो । तर, अहिले यही नीतिका कारण उद्योगहरूमा खाली सिलिन्डर अभाव चुलिएको छ ।
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

गोल्फुटार पुगेर गगन थापाले भेटे पूर्णबहादुर खड्का

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । आइतबार साँझ ७ बजे खड्काको निवास गोल्फुटारमा पुगेर सभापति थापाले भेट गरेका हुन् । थापाको सचिवालयले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलमा भएका विषयबारे जानकारी गराएको छैन । सर्वोच्च अदालतको आदेशपछि खड्का आफू पक्षीय नेताहरू निरन्तर छलफलमा […]
Scroll to Top