काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
कागबेनी–छुसाङ सडक, राष्ट्रिय समाचार

कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति गरिँदै

६ वैशाख, मुस्ताङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ । हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो । नौ दशमलव आठ किलोमिटर रहेको उक्त […]
unnamed 1
प्रहरी हेडक्वार्टर, राष्ट्रिय समाचार, संघीय प्रहरी ऐन

प्रस्तावित संघीय प्रहरी ऐन : अध्ययन गर्न प्रहरी हेडक्वार्टरले बनायो समिति

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारीको संयोजकत्वमा हेडक्वार्टरले समिति गठन गरेको छ ।
unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी सोमबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, वीरगञ्ज

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपाले प्रत्यक्ष नजितेको क्षेत्रमा समानुपातिकलाई जिम्मेवारी तोक्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसदहरू नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
unnamed 1
राप्रपा, राष्ट्रिय समाचार

राप्रपा अनुशासन समितिको सचिवमा दाहाल, सदस्य बने बुढा

आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम गोपाल दाहाल (मोरङ)लाई सचिव र धनबहादुर बुढा (कालिकोटलाई) सदस्य मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
Scroll to Top