काभ्रेपलाञ्चोक
+977-9863403002
२४ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
परराष्ट्र मन्त्रालय, राष्ट्रिय समाचार, सरकार

परराष्ट्र मन्त्रालयले भन्यो– सरकारको प्रमुख प्राथमिकता आर्थिक कूटनीति

११ वैशाख, काठमाडौं । सरकारले आर्थिक कूटनीति सरकारको एक प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले वैदेशिक व्यापार, लगानी र पर्यटनका माध्यमबाट देशको आर्थिक वृद्धिका लागि सरकार क्रियाशील रहेको बताए । ‘अब आर्थिक कुटनीतिको विषयमा यहाँहरूलाई जानकारी गराउनुपर्दा आर्थिक कूटनीति सरकारको एक प्रमुख […]
unnamed 1
राष्ट्रिय समाचार, सरकार, सुकुमवासी

सरकारले भन्यो– सुकुमवासी बस्ती खाली गर्दा बल प्रयोग हुँदैन

‘जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना सरकारको छैन । हामीले उहाँहरूलाई सेफ ठाउँमा त्यताबाट सार्न सरकारले काम अघि बढाएको हो,’ उनले भने ।
unnamed 1
नेपाली, परराष्ट्र मन्त्रालय, पश्चिम एसिया, बिजनेस विशेष, युद्ध, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, स्वदेश फिर्ता

युद्ध सुरु भएयता पश्चिम एसियाबाट फर्किए ३० हजार नेपाली

परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले हालसम्म ३० हजार नेपाली स्वदेश फर्किएको बताए ।
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ ।
unnamed 1
प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले भने– ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले एक स्टाटस लेख्दै वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन् । ‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं,’ बालेनले भनेका छन्, ‘वर्षौं […]
unnamed 1
निजामति विधेयक, राष्ट्रिय समाचार

निजामती विधेयकको मस्यौदा तयार, कर्मचारी ट्रेड युनियन नरहने

संविधान र श्रमसँग सम्बन्धित अरु कानुनहरूको अध्ययन गर्दा निजामती कर्मचारीहरूलाई ट्रेड युनियनमा आवद्ध गर्नु बाध्यकारी व्यवस्था नहुने भन्दै मन्त्रालय ट्रेड युनियनको व्यवस्था हटाउने निष्कर्षमा पुगेको हो ।
unnamed 1
नेपाली सेना, राष्ट्रिय समाचार

सैन्य आधार तालिमबाट ९७ जना सैनिकहरू दीक्षित

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरअन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजङ्ग गणमा सञ्चालित सिसं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन् ।
unnamed 1
गोली, प्रहरी, राष्ट्रिय समाचार

साँखुमा प्रहरीले चलायो गोली

११ वैशाख, काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । ‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने । यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।
unnamed 1
डीआईजी दिनेशकुमार आचार्य, नेपाल प्रहरी, राष्ट्रिय समाचार, सिन्धुली हिरासतमा मृत्यु

सिन्धुली हिरासतमा मृत्यु प्रकरण : डीआईजी आचार्यको संयोजकत्वमा छानबिन समिति

आईजीपी दानबहादुर कार्कीले डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
Scroll to Top