काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

गोली

Auto Added by WPeMatico

unnamed 1
गोली, जेनजी आन्दोलन, प्रमुख समाचार (Home), प्रहरी

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली भेटियो

गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ ।
unnamed 1
एसएलआर बन्दुक, गोली, राष्ट्रिय समाचार

जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला

२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ । जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ । त्यस्तै चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले […]
unnamed 1
गोली, प्रहरी, राष्ट्रिय समाचार

साँखुमा प्रहरीले चलायो गोली

११ वैशाख, काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । ‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने । यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।
unnamed 1
गोली, प्रमुख समाचार (Home), मोरङ

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

८ वैशाख, विराटनगर । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो । भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको […]
Scroll to Top