काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

स्मार्ट टेलिकम

Auto Added by WPeMatico

स्मार्ट टेलिकम प्रकरण : एनसेलले गर्‍यो एनआईएमबीलाई पैसा फिर्ता गर्न पत्राचार
एनआईएमबी, एनसेल, राष्ट्रिय समाचार, स्मार्ट टेलिकम

स्मार्ट टेलिकम प्रकरण : एनसेलले गर्‍यो एनआईएमबीलाई पैसा फिर्ता गर्न पत्राचार

१ जेठ, काठमाडौं । स्मार्ट टेलिकमको टावरलगायत उपकरण लिलाम सकारेको एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)लाई आफूले तिरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न पत्राचार गरेको छ । आफूले लिलाममार्फत खरिद गरेका उपकरणको हक हस्तान्तरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अस्वीकार गरेको भन्दै एनसेलले २९ वैशाखमा सो रकम फिर्ता गर्न बैंकलाई पत्राचार गरेको स्रोतले जानकारी […]
धितो लिलाम गर्दा बैंक सीईओ पक्राउ गैरकानुनी, सर्वसाधारणको बचत जोखिममा
गैरकानुनी काम, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सरकार, सीईओ ज्योतिप्रकाश पाण्डे, स्मार्ट टेलिकम

धितो लिलाम गर्दा बैंक सीईओ पक्राउ गैरकानुनी, सर्वसाधारणको बचत जोखिममा

बैंकले जनताको बचत रकमबाट कुनै कम्पनी वा व्यक्तिलाई ऋण दिएका हुन्छन्, तर त्यो फिर्ता भएन भने धितो लिलाम गरेर बैंकले असुल्छ । धितो लिलाम गर्ने बैंकका सीईओलाई त्यही आरोपमा थुनेर नेपाल प्रहरीले जनताको पैसा नै जोखिममा पारेको छ ।
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ
राष्ट्रिय समाचार, सर्वेश जोशी, स्मार्ट टेलिकम

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

२२ वैशाख, काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।  सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो । उनलाई सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते […]
Scroll to Top