काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

मोटरसाइकल दुर्घटना

Auto Added by WPeMatico

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते
प्रमुख समाचार (Home), मोटरसाइकल दुर्घटना

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

२२ चैत, रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किंदा सुनिलस्मृति गाउँपालिका-२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको […]
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
प्रमुख समाचार (Home), मोटरसाइकल दुर्घटना

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

१६ चैत, इनरुवा (सुनसरी) । सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्र १-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए […]
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
प्रमुख समाचार (Home), मोटरसाइकल दुर्घटना

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

४ चैत, देउखुरी (दाङ) । मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटना, राष्ट्रिय समाचार, रुकुम पूर्व

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

तत्काल उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  
सिरहामा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, एक जना घाइते
मेन स्टोरी, मोटरसाइकल दुर्घटना

सिरहामा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, एक जना घाइते

१८ फागुन, सिरहा । सिरहामा बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । दुर्घटनामा एक किशोर सख्त घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरापलिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा धनगढीमाई नगरपालिका-८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो । गोलबजारबाट पूर्वतर्फ […]
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापा, प्रमुख समाचार (Home), मोटरसाइकल दुर्घटना

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ फागुन, भद्रपुर (झापा) । बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा  शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
मोटरसाइकल दुर्घटना, राष्ट्रिय समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

११ फागुन, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
मेन स्टोरी, मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

९ फागुन, कैलाली । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु
मोटरसाइकल दुर्घटना, रौतहट, विशेष

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

३ फागुन, रौतहट । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं.

Scroll to Top