काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, रीताकुमार शाही

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीता शाही पक्राउ

२८ वैशाख, काठमाडौं । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाही पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ऋषिकेश गौतम हरिजनका अनुसार उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । ५ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दामा उनी पक्राउ परेकी हुन् । शुक्रबार प्रहरीले सम्पर्क गरेपछि जिल्ला प्रहरी कार्यालय पुगेकी उनलाई हिरासतमा राखेर अनुसन्धान अघि […]
unnamed 1
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार

आज नीति तथा कार्यक्रम : मन्त्रिपरिषद बैठकबाट राष्ट्रपतिको सम्बोधन स्वीकृत

२८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । सो नीति तथा कार्यक्रम आज अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । त्यसअघि प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । बैठकले राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने एकमात्र निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी […]
unnamed 1
उपभोक्ता समिति, पर्यटन विकास कार्यालय, बबिता जैसवाल, मधेश सरकार, राष्ट्रिय समाचार

मधेशमा उपभोक्ता समितिबाट कार्यान्वयन हुने योजनामा चलखेल, कर्मचारीकै सरुवा

मधेश सरकारका कुनै निकाय उपभोक्ता समितिसम्बन्धी चलखेलबाट अछुतो छैनन् । फरक यत्ति हो, मिलेमतोमा वितरण हुँदा यस्ता विषय बाहिर आउँदैनन् । मिलेमतोमा गडबड भए छताछुल्ल हुन्छन् ।
unnamed 1
टर्किस एयरलाइन्स, राष्ट्रिय समाचार, विमान दुर्घटना

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित

विमानमा चार बच्चासहित २७७ यात्रु थिए । उनीहरु सबैको उद्धार गरिएको छ । सबै सुरक्षित रहेका छन् । केहीलाई उद्धारका क्रममा सामान्य चोट लागेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, ताजिकिस्तान, राष्ट्रिय समाचार, रुस

रुस र ताजिकिस्तानबीचको रणनीतिक साझेदारी थप सुदृढ हुँदै, सबै क्षेत्रमा सहकार्य जारी रहने

२८ वैशाख, काठमाडौं । ताजिकिस्तानका लागि रुसी राजदूत सेम्योन ग्रिगोभले रुस र ताजिकिस्तानबीचको सम्बन्ध एक भरपर्दो रणनीतिक साझेदारी र गठबन्धनका रूपमा अगाडि बढिरहेको बताएका छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४औँ वार्षिकोत्सवका अवसरमा तास समाचार एजेन्सीसँग कुरा गर्दै राजदूत ग्रिगोभले सबै क्षेत्रमा गतिशील सम्पर्क र दिगो संयन्त्रमार्फत सहकार्य भइरहेको उल्लेख गरे। उनले रुसी राष्ट्रपति […]
unnamed 1
टर्किस एयरलाइन्स, राष्ट्रिय समाचार

टर्किस एयरको जहाजमा आगलागी : अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित

सो जहाज अहिले विमानस्थलको मुख्य धावनमार्गमै रोकिएको छ । प्राविधिकहरुले जहाजको परीक्षण गरिरहेका छन् । परीक्षण सकिएपछि त्यसलाई धावनमार्गबाट हटाइने छ ।
unnamed 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय समाचार

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो लाग्यो, दमकल प्रयोग गरी निभाइयो

स्तानबुलबाट आएको TK 726 जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।
unnamed 1
बनेपा, राष्ट्रिय समाचार, सुकुमवासी

काठमाडौंबाट ११० सुकुमवासीलाई ल्याइयो बनेपा : काम, दाम र पढाइको चिन्ता

उनीहरू सबैको साझा प्रश्न छ, ‘सरकारले खान र बस्न त देला तर दिनभरि के काम गर्ने ? परिवारको गुजारा कसरी चलाउने  ? रोजगारीको लागि के छ विकल्प ?’
unnamed 1
महाधिवेशन, राष्ट्रिय समाचार, रास्वपा

महाधिवेशनमा जुट्यो रास्वपा, कसरी चयन हुन्छ नेतृत्व ?

यसअघि पटक पटक मिति तय गरेर स्थगित गर्दै आएको रास्वपा अब भने प्रथम महाधिवेश गर्ने गरी तयारीमा जुटेको छ । महाधिवेशनको मितिको टुंगो नलागेपनि वडा तहको अधिवेशनलाई तीव्रता दिएको छ ।
unnamed 1
अर्थ मन्त्रालय, अर्थनीति, प्रधानमन्त्री कार्यालय, फिचर (Home Main), बजेट लेखन, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

प्रधानमन्त्री कार्यालयमा पनि लेखिँदै छ बजेट ?  

प्रधानमन्त्री कार्यालयको क्षेत्राधिकारमा पर्ने सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार भइसकेपछि कार्यालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन थालेपछि बजेट कहाँ लेखिँदै छ भन्नेमा मानिसको चासो बढेको छ ।
Scroll to Top