टर्किस एयरलाइन्स, राष्ट्रिय समाचार, विमान दुर्घटनाटर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित २८ बैशाख २०८३ विमानमा चार बच्चासहित २७७ यात्रु थिए । उनीहरु सबैको उद्धार गरिएको छ । सबै सुरक्षित रहेका छन् । केहीलाई उद्धारका क्रममा सामान्य चोट लागेको छ ।
टर्किस एयरलाइन्स, राष्ट्रिय समाचारटर्किस एयरको जहाजमा आगलागी : अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित २८ बैशाख २०८३ सो जहाज अहिले विमानस्थलको मुख्य धावनमार्गमै रोकिएको छ । प्राविधिकहरुले जहाजको परीक्षण गरिरहेका छन् । परीक्षण सकिएपछि त्यसलाई धावनमार्गबाट हटाइने छ ।