बनेपा, राष्ट्रिय समाचार, सुकुमवासीकाठमाडौंबाट ११० सुकुमवासीलाई ल्याइयो बनेपा : काम, दाम र पढाइको चिन्ता २८ बैशाख २०८३ उनीहरू सबैको साझा प्रश्न छ, ‘सरकारले खान र बस्न त देला तर दिनभरि के काम गर्ने ? परिवारको गुजारा कसरी चलाउने ? रोजगारीको लागि के छ विकल्प ?’