काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
गोकर्णमणी दुवाडी, रमेश लेखक, राष्ट्रिय समाचार

पूर्वगृहमन्त्री लेखक, सचिव दुवाडी लगायतमाथि अब मुद्दा नचल्ने

लेखक, दुवाडी लगायतमाथि अनुसन्धान भइरहेको विवरण पठाएको अख्तियारले अहिले भने ‘कुनै प्रमाण नभेटिएको’ भन्ने निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याएको हो ।
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, मन्त्री, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सांसद

पद खोज्ने सांसदलाई रविले सम्झाए- नेताका टाउकोको मूल्य तोकिएको इतिहास

कैयौँ नेताहरूको टाउकोको मूल्य तोकिएको थियो । परिवर्तन कहिले आउँछ भन्ने उनीहरूलाई कुनै हेक्का थिएन, तर आफ्नो आस्था र विचारका लागि उनीहरू लडिरहे । अहिले हामीले कतै लुक्दै-भाग्दै हिँड्नुपरेको छैन। डाइनिङ टेबलमा तातो खाना तयार हुन्छ, बाहिर निस्कँदा सबैले ‘नमस्कार’ गर्छन् । वरिपरि क्यामेरा छन्, जताततै वाहवाही छ, र अन्तर्वार्ता दिन स्टुडियोहरूमा पुग्न भ्याइनभ्याइ छ।
unnamed 1
बस, राष्ट्रिय समाचार

तपाईं चढ्ने बस कहाँ आइपुग्यो ? यसरी हेर्नुस् लाइभ लोकेसन

प्राविधिक पाटो हेरिरहेको कम्पनी ट्राभल नेपालका अनुसार हालसम्म १४ सय बसमा जीपीएस जडान गरिएको छ । बसमा जडान गरिएको जीपीएसको डाटालाई डिजिटल बोर्डमा लाइभ देखाइन्छ ।
unnamed 1
ई–बिडिङ प्रकरण, क्रिप्टो, छुटाउनुभयो कि?, राष्ट्रिय समाचार, विक्रम पाण्डे, सिफारिस, सिस्टम ह्याक

ई–बिडिङ प्रकरण : विक्रम पाण्डेको कम्पनीले ७ करोड घटाएर फेर्‍यो बोलकबोल

बीड हाल्ने मिति गुज्रिएपछि पाण्डैले भाग लिएको टेण्डर आईडीबाट फाइनान्सियल डकुमेन्ट परिवर्तन गरी ६७ करोड बोलकबोललाई ६० करोडमा झारिएको सीआईबीको भनाइ छ ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपाले वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने

२७ वैशाख, काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्नेगरी मिति तय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले जेठको ३ र १६ गते दुई चरणमा हुने गरी वडा अधिवेशनको मिति टुंगो लगाएको हो । पालिका अधिवेशन जेठ १० र जेठ १७ गते गर्ने गरी मिति तय गरिएको छ । वैशाख २० […]
unnamed 1
बारा, राष्ट्रिय समाचार, रास्वपा

रास्वपा बारा जिल्ला समिति विघटन

२७ वैशाख, काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको हो । त्यस्तै, बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२७ वैशाख, काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, यही वैशाख ३० गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो । बैठकको स्थान र समय भने तोकिएको छैन ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपामा पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज

२७ वैशाख, काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । कुन कुन सदस्यको सदस्यता खारेजी गरिएको भन्नेबारे रास्वपाले जानकारी गराएको छैन ।
unnamed 1
एनपीएल, क्यान, क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाल प्रिमियर लिग, राष्ट्रिय समाचार

एनपीएलको आयव्यय विवरण पारित, यस्ता छन् क्यान साधारणसभाका निर्णय

२७ वैशाख, विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो संस्करणको आयव्यय विवरण पारित गरेको छ । आइतबार विराटनगरमा सम्पन्न साधारणसभाले एनपीएलबाट प्राप्त आम्दानीमध्ये देशभरका ४५ जिल्ला क्रिकेट संघलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस सुदूरपश्चिम संकल्पः जनप्रतिनिधिको कामलाई थप प्रभावकारी बनाउने छौं

नेपाली कांग्रेसले मानवीयतालाई ध्यानमा राखेर कार्य गर्न केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउनुको साथै आफ्नो नेतृत्वमा सरकार रहेका स्थानीय तहमा प्रभावकारी कार्य गर्ने प्रतिवद्धता गरिएको छ ।
Scroll to Top