काभ्रेपलाञ्चोक
+977-9863403002
४ भाद्र २०८३ बिहीबार

महाधिवेशन

Auto Added by WPeMatico

unnamed 1
चितवन, महाधिवेशन, रास्वपा, रास्वपा प्रथम महाधिवेशन, विशेष

चितवनमा रास्वपाको पहिलो महाधिवेशन (लाइभ)


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आजदेखि शुरू हुँदैछ ।
  • तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसहित प्रतिनिधिहरू सहभागी भएका छन् ।
  • संशोधित विधान अनुसार यस महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

७ असार, काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुँदैछ ।

आज महाधिवेशनको उद्घाटन सत्र हुँदैछ । उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् ।

रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ ।

संशोधित विधान अनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
महाधिवेशन, राष्ट्रिय समाचार, रास्वपा

महाधिवेशनउन्मुख रास्वपा : सातै प्रदेशमा कस्तो बन्दैछ संगठन ?

पहिलो महाधिवेशनको मिति तय गरेको रास्वपाले तहगत अधिवेशन गर्न संगठन निर्माणको कार्यलाई प्राथमिकता दिएको छ । चुनावअघि भन्दा संगठन निर्माण चुनावपछि सहज भएको रास्वता नेताहरूको बुझाइ छ ।
unnamed 1
अन्तर्वार्ता, नेपाली कांग्रेस, प्रदीप पौडेल, महाधिवेशन, राष्ट्रिय समाचार

 ‘भागबण्डाका लागि गुट भेलाको अर्थ छैन’

चरणबद्ध रूपमा हामी बाहिर रहनुभएका नेताहरूलाई केन्द्रीय समितिभित्र ल्याउने परिस्थिति बनाउँछौं ।  हामीसँग थोरै समय छ । समयमा काम नभए विशेष महाधिवेशनको औचित्य नै समाप्त हुन्छ । अब धेरै पर्खन सक्ने स्थिति छैन ।
unnamed 1
महाधिवेशन, राष्ट्रिय समाचार, रास्वपा

महाधिवेशनमा जुट्यो रास्वपा, कसरी चयन हुन्छ नेतृत्व ?

यसअघि पटक पटक मिति तय गरेर स्थगित गर्दै आएको रास्वपा अब भने प्रथम महाधिवेश गर्ने गरी तयारीमा जुटेको छ । महाधिवेशनको मितिको टुंगो नलागेपनि वडा तहको अधिवेशनलाई तीव्रता दिएको छ ।
unnamed 1
नेकपा, महाधिवेशन, राष्ट्रिय समाचार

नेकपाले सार्वजनिक गर्‍यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

१९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो । उक्त कार्यतालिका शनिबार पार्टीले विज्ञप्तिमार्फत जानकारी गराएको हो । आगामी साउन […]
unnamed 1
नेकपा एमाले, महाधिवेशन, राष्ट्रिय समाचार, हस्ताक्षर अभियान

एमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान

नेतृत्व परिवर्तनको दबाबमा रहेको नेकपा एमालेभित्र विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर अभियान पनि शुरू भएको छ ।
Scroll to Top