काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
मधेश सरकार, राष्ट्रिय समाचार

गठबन्धनको खटपट :  तत्काललाई टर्‍यो मधेश सरकारको संकट

जसपासहित सत्ता गठबन्धनमा रहेका दलहरू स्पष्ट रूपमा सरकारको पक्षमा उभिएपछि कांग्रेस नेतृत्वको सरकारप्रतिको संकट तत्कालका लागि टरेको हो ।
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार, विद्यादेवी भण्डारी

ओलीलाई विद्याको सुझाव : कार्यकर्तामा निराशा बढ्दै गएको छ, अलमलमा धेरै बस्नु हुँदैन

एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भ समेत भण्डारीले सम्झाएकी थिइन् । ‘ओलीले छोडिहाल्नुपर्छ भन्ने पनि सुन्छु । त्यो आफ्नो ठाउँमा छ, तर तपाईंले बैठक चाहिँ बोलाइदिनुस्,’ पूर्वराष्ट्रपतिले सुझाव दिएकी छन् ।
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार

समीक्षा बैठक राख्ने बाहेक सबथोक गर्दैछन् ओली

निर्वाचनको परिणामबारे समीक्षा बैठक राख्ने एमालेमा माग भइरहेको छ । तर ओली इच्छुक छैनन् । किनकि १३ चैतमै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ओलीलाई नेतृत्व छोडेर पार्टी पुनर्गठनको बाटो खुला गरिदिन प्रस्ताव राखेका थिए । त्यस यताका हरेकजसो भेटहरूमा पौडेलले ओलीलाई आफ्नो अडान राखिरहेका छन् । नेताहरुका अनुसार यो प्रस्तावमा महासचिव शंकर पोखरेलको समेत साथ छ ।
unnamed 1
राष्ट्रिय समाचार, स्वास्थ्य बीमा

स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने तयारीमा छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमामा केही पेचिलो समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृहकार्य भइरहेको जानकारी दिइन् ।
unnamed 1
राष्ट्रिय समाचार, स्वास्थ्य बीमा

स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने तयारीमा छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमामा केही पेचिलो समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृहकार्य भइरहेको जानकारी दिइन् ।
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार, सिक्री लुटपाट

सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् ।
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार, सिक्री लुटपाट

सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सुनचाँदी भाउ

सुनको भाउ घट्यो, चाँदी बढ्यो

२८ वैशाख, काठमाडौं । सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, सुरेन्द्र पाण्डे

हामीले युवाको भाषा बोल्न छाड्यौं, समृद्धिको सपना बोक्न सकेनौं : सुरेन्द्र पाण्डे

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीहरूले आजका युवाको भाषा बोल्न छाडेको र उनीहरूको समृद्धिको सपनालाई राजनीतिक रूपमा बोक्न नसकेको स्वीकार गरेका छन् । सोमबार बिहान फेसबुकमार्फत वामपन्थी विश्लेषक झलक सुवेदीले अनलाइनखबरमा प्रकाशित वैचारिक लेखको जवाफ दिँदै नेता पाण्डेले मार्क्सवादको वर्गीय विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक रहेको सैद्धान्तिक यथार्थलाई आफूले स्वीकार […]
unnamed 1
एसईई नतिजा, राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय समाचार

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा

२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको एक महिनामा नतिजा सार्वजनिक गर्न लागिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनका लागि आईटीको टिमले काम गरिरहेको छ । ‘आइटीले अब बोर्ड बैठक बस्दा हुन्छ भनेपछि बस्छ,’ उनले भने, ‘आईटी टिमले […]
Scroll to Top