काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
कन्टेन्ट क्रियटर, राष्ट्रिय समाचार

भारतका कन्टेन्ट क्रियटरलाई नेपाल भ्रमण गराइने, दिल्ली दूतावासले माग्यो आवेदन

६ जेठ, काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै आवेदन आह्वान गरेको छ । राजदूतावासले आज २० मेमा जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने उल्लेख छ । यस भ्रमणको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, […]
unnamed 1
राष्ट्रिय समाचार, हरि खेतान

हरि खेतान क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न सांसद पन्तको माग

६ जेठ, काठमाडौं । रास्वपा सांसद हरि पन्तले वीरगञ्जको हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामुदायिक क्याम्पसको मर्म अनुसार विधान लागू गरी पठनपाठन अघि बढाउन आग्रह पनि गरे । उनका अनुसार, ०३८ सालमा स्थापना भएको उक्त क्याम्पसमा करिब ४ हजार विद्यार्थी एवं […]
unnamed 1
चन्द्रगढी विमानस्थल, झापा, राष्ट्रिय समाचार

चन्द्रगढी विमानस्थलबाट दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने

चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, वन क्षेत्र

मधेश प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

वर्षौँदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

प्रधानमन्त्री संसद्‌मा नआएसम्म विरोध गरिरहन्छौं : हर्क साम्पाङ

६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिए । गृह मन्त्रालयमाथि सुकुमवासी बस्ती खाली गराए […]
unnamed 1
जातीय विभेद, राष्ट्रिय समाचार, रास्वपा, रिमा विश्वकर्मा

सरकारलाई सांसद विश्वकर्माको चुनौती– यही कार्यकालमा जातीय विभेद अन्त्य होस्

६ जेठ, काठमाडौं । रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिइन् । जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत […]
unnamed 1
फ्रि भिसा फ्रि टिकट, बालेन सरकार, बिजनेस विशेष, म्यानपावर व्यवसायी, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम

बालेन सरकारसँग किन झस्कँदैछन् म्यानपावर व्यवसायी ?

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले सरकारको धरपकड बढी भइरहेको, विभागबाट समेत अनावश्यक दु:ख दिने काम भइरहेको बताए ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार, सिफारिस, सुकुमवासी

‘१५ हजार रूपैयाँले के गर्नु ?’

‘तीन महिनापछि व्यवस्थापन गर्छु भनेको कुरा कसरी पत्याउनु ? अस्ति केही हप्तामै हुन्छ भनेको पनि त्यस्तै रहेछ । कसरी पत्याउने ?,’ सुकुमवासी बस्तीका बालकृष्ण हुमागाईंले भने ।
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, वित्तीय समानीकरण अनुदान

यसपालि पनि काटियो प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान

६ जेठ, काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा समेत ८.५५ प्रतिशत बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई ४ जेठमा पत्र लेख्दै चालु आवको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको ९१.४५ प्रतिशतमा नबढ्ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो । सोही अनुसार कार्यालयले कोष तथा […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, कक्रोच जनता पार्टी, भारत, राष्ट्रिय समाचार

भारतमा भाइरल बन्दै युवाको ‘कक्रोच जनता पार्टी’

कक्रोच जनता पार्टी’को इन्स्टाग्राम अकाउन्टले तीन दिनमै ३० लाख फलोअर्स पार गरिसकेको छ । साढे तीन लाखभन्दा बढी मानिसहरूले गुगल फारम मार्फत पार्टीको सदस्यताका लागि आवेदन दिएका छन्।
Scroll to Top