दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ ।
१० चैत, झापा । कचनकवल गाउँपालिका–४ मा सवारी साधन(सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते […]
२१ फागुन, काठमाडौं । झापाका सबै क्षेत्रको मतपेटिका मतदानस्थलसम्म पुर्याइएको छ । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । झापा–५ का दुई प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको कारण पनि झापाको परिणाम यसपटक सर्वाधिक चासोको विषय बनेको छ । निर्वाचन कार्यालयका अधिकृतका अनुसार, अहिले मतपेटिका […]