काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

सरकार

Auto Added by WPeMatico

unnamed 1
अव्यवस्थित बसोबासी, राष्ट्रिय समाचार, सरकार

सरकारलाई १२ बुँदे ज्ञापनपत्र बुझाइने, ७५ सदस्यीय केन्द्रीय समिति गठन

४ जेठ, बुटवल । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले नेपाल भूमिहीन सुकुमवासी तथा बसोबासी संरक्षण केन्द्रीय समिति गठन गरेको छ । यस्तै बुटवलका खगेन्द्र पौडेलको संयोजकत्वमा ७५ सदस्यीय तदर्थ समिति बनाएको छ । समितिमा दाङका हरिष गिरी, प्रेम बोहरा, रुपन्देहीका विरमान लामा, रिसब पोखरेल, राजकुमार भट्टराई, विवेक गुभाजू, पूर्णबहादुर विक, तेजबहादुर […]
unnamed 1
अन्तर्वार्ता, प्रमुख प्रतिपक्षी दल, भीष्मराज आङदेम्बे, राष्ट्रिय समाचार, सरकार

‘हामीले चाहने हो भने राष्ट्रिय सभामै सरकारलाई अप्ठ्यारो पार्न सक्छौं’

परिवर्तन र क्रान्तिकारिताको नाममा हरेक कुरालाई तोडेर जान्छु भन्दाखेरिको अवस्था विस्तारै देखिन थालेको छ। अब यसले निरन्तरता नपाओस्, उहाँहरूलाई मेरो शुभकामना छ ! तर उहाँहरूको क्रियाकलाप देख्दा यो निरन्तरता मात्रै होइन, यसले अझ कठोर रूप लिएर मुलुकलाई कतै अप्ठ्यारोमा पार्छ कि भन्ने डर पनि लाग्न थालेको छ।
unnamed 1
कमल राज लम्साल, नाम, मन्त्रालय, राष्ट्रिय समाचार, विचार, सरकार

किन राखिन्छ मन्त्रालयका लम्बेतान नाम ?

सरकार फेरिंदैपिच्छे मन्त्रालयको संख्या थपघट र नाम परिवर्तन गरिनुले संस्थागत अस्थिरता देखिन्छ।
unnamed 1
आन्दोलन, छुटाउनुभयो कि?, नर्स, राष्ट्रिय समाचार, सरकार, स्वास्थ्य, स्वास्थ्य समाचार

स्वास्थ्य मन्त्रालयको शीर्षासनमा नर्स, अस्पतालमा रोकिएन श्रम शोषण

अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन/प्रतिदिन बढिरहेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार, सुकुमवासी

लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

३१ वैशाख, काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा […]
unnamed 1
मन्त्रालय, राष्ट्रिय समाचार, सरकार

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ।
unnamed 1
गैरकानुनी काम, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सरकार, सीईओ ज्योतिप्रकाश पाण्डे, स्मार्ट टेलिकम

धितो लिलाम गर्दा बैंक सीईओ पक्राउ गैरकानुनी, सर्वसाधारणको बचत जोखिममा

बैंकले जनताको बचत रकमबाट कुनै कम्पनी वा व्यक्तिलाई ऋण दिएका हुन्छन्, तर त्यो फिर्ता भएन भने धितो लिलाम गरेर बैंकले असुल्छ । धितो लिलाम गर्ने बैंकका सीईओलाई त्यही आरोपमा थुनेर नेपाल प्रहरीले जनताको पैसा नै जोखिममा पारेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,’ प्रचण्डले भने ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार

सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्र्याकिङ सिस्टमको व्यवस्था गरिने

सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ सिस्टम र एआईमा आधारित ट्राफिक क्यामेराको व्यवस्था गर्ने भएको छ ।
unnamed 1
एसईई, नतिजा, प्रमुख समाचार (Home), सरकार

एसईई नतिजामा सरकारको छलाङ : एक महिनामै नतिजा

बालेन शाह नेतृत्वको सरकार बनेपछि एक महिनामा नतिजा सार्वजनिक गर्ने निर्णय भयो । सोहीअुनुसार बोर्डले २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने भएको छ ।
Scroll to Top