काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

समानुपातिक

Auto Added by WPeMatico

समानुपातिकमा राप्रपाको मत ३ लाख पार
राष्ट्रिय प्रजातन्त्र पार्टी, विशेष, समानुपातिक

समानुपातिकमा राप्रपाको मत ३ लाख पार

२५, फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ । ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो । यो संख्या गणना भइसकेको कूल सदर मतको ३.१९ प्रतिशत हो । प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि […]
रोल्पामा समानुपातिकतर्फ नेकपा पहिलो, रास्वपा दोस्रो
प्रमुख समाचार (Home), रास्वपा, रोल्पा, समानुपातिक

रोल्पामा समानुपातिकतर्फ नेकपा पहिलो, रास्वपा दोस्रो

२५ फागुन, रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । शनिबार रातिदेखि सुरु भएको समानुपातिक मतगणना आइतबार राति सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको हो । आइतबार राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार रोल्पा निर्वाचन क्षेत्र-१ मा नेपाली कम्युनिष्ट पार्टी समानुपातिमा पहिलो बनेको छ । निर्वाचन कार्यालयका अनुसार […]
४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति नजिकै
आम निर्वाचन, विशेष, समानुपातिक

४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति नजिकै

२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन् । श्रम संस्कृति पार्टीको भने बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपाले ३९ लाख ९९ हजार ६८०, कांग्रेसले १३ लाख ४७ हजार १०६, एमालेको ११ लाख ४० हजार २५९, नेपाली कम्युनिस्ट […]
समानुपातिक तर्फ ५० लाख मतगणना : रास्वपाको २४ लाख, अन्य दलको कति ?
प्रतिनिधिसभा निर्वाचन, विशेष, समानुपातिक

समानुपातिक तर्फ ५० लाख मतगणना : रास्वपाको २४ लाख, अन्य दलको कति ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ ।
समानुपातिकतर्फ रास्वपाले कटायाे १० लाख मत
मत, राष्ट्रिय समाचार, रास्वपा, विशेष, समानुपातिक

समानुपातिकतर्फ रास्वपाले कटायाे १० लाख मत

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो । […]
समानुपातिकमा पनि रास्वपालाई अग्रता, एमाले र नेकपाभन्दा राप्रपा अगाडि
प्रतिनिधिसभा निर्वाचन, विशेष, समानुपातिक

समानुपातिकमा पनि रास्वपालाई अग्रता, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ ।
Scroll to Top