काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
डोल प्रसाद अर्याल, प्रमुख समाचार (Home), विशेष, शंकर पोखरेल, सभामुख

सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?

२८ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् । सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनको आरोप थियो । साथै, उनले सभामुख डोल प्रसाद अर्यालको सम्पत्ति विवरणमाथि समेत प्रश्न उठाए । श्रमिकबाट मालिक बन्नु अपराध नभएको भन्दै विदेशमा […]
unnamed 1
इजरायल, इजरायल इरान तनाव, प्रमुख समाचार (Home), प्रवास समाचार, विशेष

इजरायली दूतावासले मोबाइल नम्बर सार्वजनिक गर्दै भन्यो– आपतकालीन अवस्थामा फोन गर्नू

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ । ‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले सो आग्रह गरेको हो । आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क […]
unnamed 1
गुण्डागर्दी, राष्ट्रिय समाचार, विशेष

गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : किमजोङ बोससहित १७ जना पक्राउ

२१ चैत, काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् । अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले […]
unnamed 1
तिब्बत, बालेन, विशेष

प्रधानमन्त्री बालेनलाई दलाई लामाका सरकार प्रमुख छिरिङले दिए बधाई

भारतको धर्मशालाबाट सार्वजनिक भएको वक्तव्यमा छिरिङले हालैको जेनजी आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेन्द्रको उदय हुनुलाई  नेपालका जनताको र  विशेषगरी युवा पुस्ताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् ।
unnamed 1
आजको विनिमय दर, राष्ट्रिय समाचार, विशेष

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

१३ चैत,काठमाडौं । आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अघिल्लो दिनको तुलनामा अधिकांशको भाउ ओरालो लागेको हो । अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ […]
unnamed 1
क्याबिन, ढुंगो, नाइट बस, राष्ट्रिय समाचार, विशेष

गुडिरहेको नाइट बसको क्याबिनमा जब ढुंगो बजारियो…

गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको हो । उक्त दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।
unnamed 1
इरान आक्रमण, नेपाली घाइते, यूएई, राष्ट्रिय समाचार, विशेष

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएका छन् । 
unnamed 1
थ्रेसहोल्ड, प्रतिनिधिसभा निर्वाचन, विशेष

पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीकै दलहरूको कटेन थ्रेसहोल्ड

मतगणना नसकिँदै पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री र पूर्व मन्त्रीहरूले हाँकेका दलहरूकै थ्रेसहोल्ड कट्न नसक्ने निश्चित भएको छ ।
unnamed 1
छुटाउनुभयो कि?, नेपाली कम्युनिस्ट पार्टी, प्रचण्ड, विशेष

०४८ कै जत्रो बन्यो प्रचण्डको पार्टी

२०४८ सालको संयुक्त जनमोर्चा आज नेकपाका रूपमा अस्तित्वमा छ, र यो निर्वाचनबाट पहिलोपटक चौथो राजनीतिक शक्तिमा धकेलिएको छ ।
unnamed 1
निर्वाचन आयोग, प्रतिनिधिसभा निर्वाचन, विशेष, समानुपातिक मतगणना

समानुपातिक मतगणना कुन-कुन क्षेत्रमा भइरहेको छ ?

उनका अनुसार समानुपातिक तर्फको मतगणना मंगलबार राति नै सकिने सम्भावना कम छ ।
Scroll to Top