२० फागुन, काठमाडौं । सरकारले मध्यपूर्वी देशका जोखिममा रहेका नेपालीको अवस्था पहिचान गर्न र आवश्यक परेको खण्डमा सहयोग तथा उद्धारका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले https://legal.nepalconsular.gov.np/urgent-rescue अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाका अनुसार पहिलो चरणमा विभिन्न मुलुकबाट नेपाल फर्किने क्रममा एयरपोर्टमा अलपत्र […]
२० फागुन, काठमाडौं । नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पारेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सेनाले काम गरिरहेको जिकिर गरे । ‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली […]
२० फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ । भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो । निर्वाचन आयोगका सचिव कृष्णबहादुर […]