आम चुनाव, जीवनशैली प्रमुख, जीवनशैली समाचार, पहिलो चुनाव, विशेषदेशकै पहिलो चुनावी अनुभव : कोही पनि महिला भोट हाल्नै गएनन् २० फाल्गुन २०८२ ‘के. आई. सिंहको धानको बाला असिनाले खायो’ भन्दै मान्छेहरूले गीत गाउँथे । चुनाव हुँदैछ, भोट हाल्न जानुपर्छ भनेर गाउँका मुखियाले कटुवाल घोकाएका थिए ।