जेनजी परिषद्, मेन स्टोरीजेनजी परिषद् : कसरी गर्छ काम ? कस्तो छ सेवा–सुविधा ? १८ फाल्गुन २०८२ समितिले खबरदारी, पैरवी र रचनात्मक संलग्नतामार्फत सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यका लागि नेपाल सरकारसँग सहकार्य गर्नेछ ।