काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

कार्की आयोगको प्रतिवेदन

Auto Added by WPeMatico

कार्की आयोगको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन कांग्रेसले बनायो छुट्टै समिति
कार्की आयोग, कार्की आयोगको प्रतिवेदन, राष्ट्रिय समाचार

कार्की आयोगको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन कांग्रेसले बनायो छुट्टै समिति

यो समितिलाई कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय-सल्लाह-सुझावसहितको प्रतिवेदन सात दिन भित्र कांग्रेसको केन्द्रीय कार्यालयमा पेस गर्न जिम्मेवारी दिइएको छ ।
कार्की आयोगको प्रतिवेदनबारे शिव परियार : सत्य बुझ्न जिज्ञासा राखेको हुँ, भ्रम फैलाएको हैन
कार्की आयोगको प्रतिवेदन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, शिव परियार

कार्की आयोगको प्रतिवेदनबारे शिव परियार : सत्य बुझ्न जिज्ञासा राखेको हुँ, भ्रम फैलाएको हैन

यसबाट आफ्नो प्रतिष्ठा र कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर चोट पुगेको भन्दै उनले सरकारसँग प्रतिवेदनको उक्त निष्कर्षलाई पुनर्मूल्याङ्कन गर्न माग गरेका छन् ।
प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन, गौरीबहादुर कार्की, महेश बस्नेत, राष्ट्रिय समाचार

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

बालेन्द्र शाहको नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
कांग्रेसले भन्यो- कार्की आयोगको प्रतिवेदन अपूर्ण 
कार्की आयोगको प्रतिवेदन, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले भन्यो- कार्की आयोगको प्रतिवेदन अपूर्ण 

सानेपामा बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेसले प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेको हो ।
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
कार्की आयोगको प्रतिवेदन, जेनजी आन्दोलन, राष्ट्रिय समाचार

ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि आन्तरिक छलफलमा छिन् । सो छलफलले प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने मिति निश्चित हुने स्रोतको भनाइ छ ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न युवाहरूको दबाब, माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
आँखामा कालोपट्टी, कार्की आयोगको प्रतिवेदन, मेन स्टोरी

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न युवाहरूको दबाब, माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
Scroll to Top