काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय सभा

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

८ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए । मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार […]
unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार

राष्ट्रियसभा शून्य समयः हत्या, हिंसा बढेकोमा सांसदहरूको चिन्ता

सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरिन् ।
unnamed 1
अध्यादेश, राष्ट्रिय सभा, राष्ट्रिय समाचार

जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची

२ जेठ, काठमाडौं । यही जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव अगाडि बढाइने भएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा यस्तो विषय छ । संसद् अधिवेशन नरहेका बेला सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश […]
unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि राष्ट्रियसभाका सांसदहरूको सुझाव

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), राष्ट्रिय सभा

अर्थमन्त्री प्रतिनिधिसभामै रोकिएपछि राष्ट्रिय सभा बैठक स्थगित

अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामै रोकिएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
unnamed 1
झक्कु सुवेदी, प्रमुख समाचार (Home), राष्ट्रिय सभा

सरकारबाट संसद्‍को अवमूल्यन भयो : झक्कु सुवेदी

२८ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको चालु अधिवेशनलाई सम्बोधन गर्दै नेता सुवेदीले जननिर्वाचित प्रतिनिधिहरूको सामूहिक विवेकलाई अपमान नगर्न सरकारलाई सचेत गराए । बैठकमा बोल्दै सुवेदीले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा बैठक नै […]
unnamed 1
अध्यादेश, राष्ट्रिय सभा, राष्ट्रिय समाचार

राष्ट्रिय सभाबाट अध्यादेश रोक्ने विपक्षी दलहरूको तयारी

नेताहरूका अनुसार राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच लगभग सहमति जुटिसकेको छ । तर सबै अध्यादेश रोक्ने अथवा केही अध्यादेश मात्र भन्नेमा टुंगो लागिसकेको छैन ।
unnamed 1
नारायणप्रसाद दाहाल, राष्ट्रिय सभा, राष्ट्रिय समाचार

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल   

११ वैशाख, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताएका छन् । फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरुरी रहेको उनको धारणा छ । शुक्रबार बालुवाटरस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको खेम शर्माको पुस्तक विमोचन कार्यक्रममा […]
unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ ।
unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार, संसदीय सुनुवाइ समिति

संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य मनोनयन

राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन हुनेमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्ट र नेकपा एमालेका प्रेमप्रसाद दंगाल रहेका छन् ।
Scroll to Top