काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

रामबहादुर थापा

Auto Added by WPeMatico

unnamed 1
एमाले, रामबहादुर थापा, विशेष

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण मान्य हुँदैन : एमाले



२७ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका हुन् ।

‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किन कि यो उहाँको अभिव्यक्ति नै होइन,’ उनले भने, ‘सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो । संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं ।’





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
एमाले, चुनावी समीक्षा कार्यदल, बादल, रामबहादुर थापा, राष्ट्रिय समाचार

एमालेको चुनावी समीक्षा गर्न बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव

गुन्डुमा आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेश भएको छ ।
unnamed 1
नेकपा एमाले, बादल, रामबहादुर थापा, राष्ट्रिय समाचार, संसदीय दल

बादलले बोलेका कुन–कुन शब्द संसद्को रेकर्डबाट हटे ?

‘अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको उनले जानकारी गराए ।
unnamed 1
नेपाली सेना, प्रमुख समाचार (Home), रामबहादुर थापा

नेपाली सेनाको भूमिकाबारे बादलले उठाए गम्भीर प्रश्न

उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’
unnamed 1
प्रमुख समाचार (Home), राप्रपाकी सांसद खुस्बु ओली, रामबहादुर थापा

एमाले नेता बादलकाे अभिव्यक्तिप्रति रास्वपा र राप्रपा सांसदको आपत्ति

रास्वपाका सांसद मनिष खनालले पनि रास्वपाबारेको टिप्पणीमा आपत्ति जनाएका थिए । 
unnamed 1
एमाले, केपी ओली, प्रमुख समाचार (Home), रामबहादुर थापा

ओलीको सन्देश सुनाउँदै बादलले भने- एक भएर चुनौती पार गर्नुपर्नेछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको बताएका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), बादल, रामबहादुर थापा

विशेष महाधिवेशन माग्नेहरूसँग बादलले भने : आत्मसमर्पण कि दमन गर्नुपर्ने भयो

विशेष महाधिवेशनको अभियान चलाइरहेका बुद्धिजिवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियासहितका नेताहरुलाई पार्टी कार्यालय च्यासल बोलाएर हस्ताक्षर अभियान रोक्न थापाले निर्देशन दिएका हुन् ।
unnamed 1
नेकपा एमाले, रामबहादुर थापा, राष्ट्रिय समाचार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

आजै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा पनि चयन गरेको हो ।
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), बादल, रामबहादुर थापा

बादलको अध्यक्षमा बस्यो एमाले बैठक

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा उक्त पार्टीको बैठक बसेको छ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार बादलको नेतृत्वमा आकस्मिक रुपमा पार्टीको केन्द्रीय सचिवालयको बैठक बसेको हो । बैठकपछि एमाले महासचिव पोखरेलले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई रिहा गर्न माग गरे । […]
Scroll to Top