मध्यपूर्व तनाव : इरानमा मृतकको संख्या ७८७ पुगेको दाबी
यस्तै अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्टस इन इरानले भने इरानमा ७४२ जना आम नागरिक मारिएको बताएको छ । जसमा १७६ जना बालबालिका सामेल छन् ।
Auto Added by WPeMatico
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार फेसबुकमार्फत त्यहाँको घटनाबारे चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाबारे चासो राखेका छन् ।
ट्रम्पले भनेका थिए, ‘कथित सर्वोच्च नेता कहाँ लुकिरहेका छन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । उनी एक सजिलो निसाना