काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

इरानको नयाँ सुरक्षा प्रमुखमा मोहम्मद बागेर जोल्घादर नियुक्त
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), मोहम्मद बागेर जोल्घादर

इरानको नयाँ सुरक्षा प्रमुखमा मोहम्मद बागेर जोल्घादर नियुक्त

जोल्घादरले अब १६ मार्चमा इजरायली आक्रमणमा मारिएका अली लारिजानीको स्थान लिनेछन् ।
भारतमा इच्छामृत्युको अनुमति पाएका हरिशको मृत्यु, १३ वर्षदेखि कोमामा थिए
इच्छामृत्यु, प्रमुख समाचार (Home)

भारतमा इच्छामृत्युको अनुमति पाएका हरिशको मृत्यु, १३ वर्षदेखि कोमामा थिए

भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मंगलबार दिल्लीको एम्समा निधन भएको छ ।
सहसचिव अधिकारीसँग अदालतले माग्यो २५ लाख धरौटी
झलकराम अधिकारी, प्रमुख समाचार (Home)

सहसचिव अधिकारीसँग अदालतले माग्यो २५ लाख धरौटी

१० चैत, काठमाडौं । विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी मागेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीसँग २५ लाख धरौटी मागेको हो । अधिकारीमाथि अख्तियारले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा […]
भारतमा सर्वोच्च अदालतको फैसला- धर्म परिवर्तन गरे जातिगत आरक्षण सुविधा नपाउने
अन्तर्राष्ट्रिय समाचार, आरक्षण सुविधा, धर्म परिवर्तन, प्रमुख समाचार (Home), सर्वोच्च अदालत

भारतमा सर्वोच्च अदालतको फैसला- धर्म परिवर्तन गरे जातिगत आरक्षण सुविधा नपाउने

‘यदि कोही व्यक्ति इसाई धर्म अपनाउँछ, इसाई धर्म मान्छ र पालन गर्छ भने उसलाई अनुसूचित जाति-समुदायको सदस्य मान्न सकिन्न,’ फैसलाअनुसार भनिएको छ ।
पश्चिम एसियामा द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
अन्तर्राष्ट्रिय समाचार, पश्चिम एसिया द्वन्द्व, प्रमुख समाचार (Home), बालबालिका, युनिसेफ

पश्चिम एसियामा द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफको अनुमान छ ।
अदालतको फैसला नआई महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शेरबहादुर देउवा, श्यामकुमार घिमिरे

अदालतको फैसला नआई महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

नेता घिमिरेले पार्टीको आधिकारिता सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरू नरहेको बताएका हुन् ।
सेयर बजार ८ महिनाकै उच्च अंकमा, १० प्रतिशत बढे ६ कम्पनी
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सेयर बजार

सेयर बजार ८ महिनाकै उच्च अंकमा, १० प्रतिशत बढे ६ कम्पनी

१० चैत, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो ।  कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको […]
सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा
प्रमुख समाचार (Home), सुनसरी

सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा

१० चैत, काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा […]
झापामा ‘बर्ड फ्लु’ देखियो, पक्षीजन्य वस्तु ओसार-पसारमा रोक
कुखुरा पालन, झापा, प्रमुख समाचार (Home), बर्ड फ्लु

झापामा ‘बर्ड फ्लु’ देखियो, पक्षीजन्य वस्तु ओसार-पसारमा रोक

दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ ।
हुम्लामा गोठभित्र पसेर चितुवाले मार्‍यो ४५ भेडा
प्रमुख समाचार (Home), भेडा

हुम्लामा गोठभित्र पसेर चितुवाले मार्‍यो ४५ भेडा

१० चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर  चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको हो । आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा मारेको चंखेली गाउँपालिका– ५ का स्थानीय जसबहादुर तामाङले जानकारी दिए । स्थानीय रतन तामाङको गोठभित्र वनबाट चराएर ल्याई गोठमा […]
Scroll to Top