नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शेरबहादुर देउवा, श्यामकुमार घिमिरेअदालतको फैसला नआई महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे १० चैत्र २०८२ नेता घिमिरेले पार्टीको आधिकारिता सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरू नरहेको बताएका हुन् ।